श्रीमानले अर्कि लिएर कतार फ रार भएपछि नेपालमा यस्तो बि जोग छ परिवारको (भिडियो हेर्नुस्)


मोरङको पथरी बस्ने अम्बिका चाम्लिङका श्रीमान तेजेन्द्र चाम्लिङ ३ वर्षदेखि बेपत्ता छन् । १८ वर्षकि छोरी र १० वर्षको छोरा भएका अम्बिकाको अहिले श्रीमान म रेका छन् कि बाचेका छन् केही खबर नहुँदा उनी निकै चिन्तित छिन् ।

सुरुमा साउदी गएका तेजेन्द्रले परिवारलाई कहिलै नहेरेको अम्बिका बताउछिन् ।घरमा कहिलै पैसा नपठाउने तेजेन्द्र बाहिरै रमाउने गरेको उनी बताउछिन् ।साउदीबाट घर आएपछि कतार गएका तेजेन्द्र अहिले सम्पर्क बिहिन छन् ।

तेजेन्द्रले नेपालमा हुदापनी गाउँकि अर्को केटिसँग लागेको र पछि अम्बिकाले थाहा पाएपछि अबदेखि यसो नगर्ने र पैसा कमाएर आफ्नो भविष्य बनाउने भन्दै कतार गएर तेजेन्द्रले आफ्नो पुरानो बानी न छोडेको र छोराछोरी सहित आफ्नो जीवन ब र्बाद पारेको उनी भन्छिन् ।

आफ्नो प्रेम विवाह भएको र दुवैजना जीवन भरी सुखदुःख संगै बिताउने क सम खाएको तर यसरी श्रीमानले एक्लै बे सहारा बानाएर छोडेर हिड्दा आफुलाई घर परिवार सम्हाल्न निकै गाह्रो भएको अम्बिका बताउछिन् ।यसरी उनी हराएर विदेशमै अरु लिएर बसेको आशंका समेत अम्बिकालाइ भएको छ ।

भिडियो हेर्नुस्

Post a Comment

Previous Post Next Post