तेजबहादुरलाई मात्र मा'र्न खो'जेको थिएँ, अरूले देखेपछि सबैलाई सि'ध्याएँ ह'त्या'रा आ'रो'पित को ब'यान


काठमाडौं– संखुवासभाको मादी–१ मा छ जनाको ह -त्या आ रो पमा प क्रा उ परेका लोकबहादुर कार्कीले आफूले तेजबहादुरलाई मात्र मा र्न चाहेको बयान दिएका छन्।****भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

घरका अन्य सदस्य पनि आएपछि अरूमाथि पनि आ क्र म ण गर्न बाध्य भएको उनलाई उधृत गर्दै अ नु स न्धा नमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिए।

लोकबहादुरले सोमबार बिहान तेजबहादुरलगायत परिवारका ६ जनाको ह -त्या गरेको बयान दिएको प्रहरीको भनाइ छ। ‘उहाँ बिहान पाँच बजेतिर घर मास्तिरको बाटो हुँदै उकालो लागिरहनुभएको थियो। सोही बेला मैले प्र हा र गरेको हुँ। परिवारका अन्य सदस्यले पनि देखेपछि सबैमाथि आ क्र म ण गरेको हुँ’, प्रहरीसँगको बयानमा लोकबहादुरले भनेका छन्।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार सोमबार बिहान तेजबहादुर छिमेकी लोकबहादुरको घरमा धान गो ड्नका लागि बोलाउन गएका थिए। बाटोमै टाउको पछाडिबाट हि र्का ए र तेजबहादुरको ह -त्या भएको थियो। लोकबहादुरले घर गएर सबैको ह -त्या गरेको सा बिती बयान दिएको प्रहरीले जनाएको छ।

प क्रा उ परेका लोकबहादुरले आफूलाई तेजबहादुर कार्कीले सधैं हे प्ने गरेकाले परिवार नै स खा प बनाएको बताएका छन्। विदेश गएर दुई छोरोले कमाएको भनेर तेजबहादुरले घ म ण्ड गर्ने गरेकाले आफूलाई रि स उठेको बयान लोकबहादुरको छ। अ नुस न्धा नमा ख टि एका एक सुरक्षा अधिकारीले भने, ‘बाहिरका मानिसको सं ग्नता नभएको पुष्टि भएपछि अ नुस न्धान व्यक्तिगत सम्बन्ध र छरछिमेकीतिर सो झि एको थियो।’

यसैमा लोकबहादुरलाई प्रहरीले सन्देशको घे रामा राखेर सोधपुछ गर्दा उनले ह -त्या स्विकारेका हुन्। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी लालध्वज सुवेदीले कार्कीलाई लोकबहादुरलाई सोधपुछका लागि प क्रा उ गरिए पनि आइतबार मात्रै सार्वजनिक गरिने बताए। उनले भने, ‘हामी अनु स न्धा नको अत्यन्त नजिक पुगिसकेका छौं। भोलिसम्म सबै कुरा बाहिर लाउनेछौं।’

घ ट ना अनुस न्धा नका क्रममा प क्रा उ परेका लोकबहादुरको घरबाट केही स बु त प्रमाणसमेत फेला परेको प्रहरी स्रोतको दाबी छ। लोकबहादुको घरभित्र र -ग -त लागेको सर्ट र ह -त्यामा प्रयोग भएजस्तो देखिने र -ड फेला परेको हो।

Post a Comment

Previous Post Next Post