बाउको उमेरको केटोसंग यी केटि फ'रार, श्रीमान छोरी च्यापेर गुहार माग्दै (भिडियो हेर्नुस्)


श्रीमती उषा श्रेष्ठलाई ससुरालीमा राखेर श्रीमान साउदी गएका थिए ।तर अहिले श्रीमान,छोरी र आमालाई रुवाएर उषा फ रार भएकी छिन् ।ज्वाइसंग छोरीको कहिलै न राम्रो नभएको,सधैं राम्रोसँग बोल्ने गरेको तर अहिले छोरी बे पत्ता भएको हुँदा आफुलाई म रे तुल्य भएको भन्दै आमा रु न्छिन् ।

उषाले श्रीमान विदेशमा भएको र हामी घर बस्नेले उनको माया गर्नुपर्छ भन्दै श्रीमानलाई निकै माया गर्ने गरेको तर अहिले उ हराउदा परिवारलाई निकै चिन्ता भएको छ ।पल्लो गाउँको एउटा बुबाको उमेरको मान्छेसंग उषा गएको हल्लापनि आएको छ ।

आमाले सबै गाउँ,आफन्त र चिनेको मान्छे सबैसंग खोज्दापनी फेला नपरेको उनले बताइन् ।उषाका श्रीमानले पनि सबैतिर खोजी गरेको तर श्रीमतीको फेला नपरेको उनले बताए ।आफुलाइ यसरी उषाले छोडेर जाने कहिलै नलागेको भन्दै उनी रु ए ।

उषा निकै भलाद्मी र यसरी अरुसंग हिड्ने मान्छे नभएको र उषा कसैसँग नगएको र कसैले अ पहरण गरेको हुनसक्ने सबै गाउँलेहरु बताउछन् ।अझैपनि छोरी आएर आफ्नो अनुहार मात्र देखाइदिए म केही नभनी उसलाई अंगालो हाल्थे भन्दै आमा रु न्छिन् ।

भिडियो हेर्नुस् :

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post