यसरी लग्नुपर्यो यो के भयो यस्तो ,कठै यस्तो हरिबिजोक ( हेर्नुस् भिडियो )


स-साना छोराहरु र बिस्तारामा सुतेका आफ्ना श्रीमानको बिचल्ली हुँदै गर्दा कसरी सरिताले यो परिवारलाई धान्न सक्दि हुन् ।गुल्मि जिल्ला धुर्कोट गाउपालिका वडा नम्बर ६ कि सरिताको श्रीमान अहिले लाचार भएर बिस्तारामा लडिरहेका छन् ।

सरितासग बिवाह बन्धनमा छबिलाल नबाधिएका भए अहिले उनको हरिबिजोक नै हुन्थ्यो ।जब छबिलाल बाइक दु र्घटनामा पर्छन् त्यो दुखद बेला छबिलालले सरिताको राम्रो रेखदेख हेरचाह पाउँछन् अनि त्यहि कारणले जिउदै माया मा रिएका छबिलाल अहिले भने बाच्न सफल भएका छन् ।

छबिलालले त नया जीवन पाए तर यता घरमा खाने खर्च छैन ,उपचार गर्ने क्रममा ऋण मागेर उपचार गरेको र ती सबैले आफ्नो पैसा समेत मागेर रातोदिन साह्रै दुख दिन थालेका छन् ।छबिलालको कम्मर देखि मुन्तिरको भाग कुनै पनि चल्दैन र अण्डा कोसमा पनि गहिरो चो ट छ ।आर्थिक अवस्था निकै नै कमजोर भएको उक्त परिवारले अहिले हदैसम्मको दुख पाइरहेको छ ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post