विराटनगरमा आफ्नै प्रेमिकाले प्रेमीलाई के गरिन् यस्ताे, प्रेमी ठाउँको ठाउँ बेहोस हेर्नुहोस् भिडियो

भिडियो तल अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोस् । पर्वत – रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि बेपत्ता भएका छन् । महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया विकका छोरा सर्वजित विक सम्पर्कविहीन हुनुभएकाे छ । 

 विसं २०६२ मा मलेसिया जानुभएका सर्वजित हालसम्म परिवारकाे सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन् ।

छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमायाले सबैलाई अपिल गर्नुभएको छ । राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा बेपत्ता भएपछि आफूहरु अत्यन्त पीरमा परेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घरको आर्थिक समस्याले छोरालाई विदेश पठायौँ तर १६ वर्षसम्म छोराको अत्तोपत्तो नपाउँदा हामी छोराकै पीरले दिनको भोक न रातको निद भएका छाैँ ।” विष्णुमायाले भक्कानिँदै भन्नुभयो । मलेसिया गएको चार वर्षसम्म छोराले फोन गरिरहने गरे पनि त्यसपछि कुराकानी हुन छोडेको उहाँको भनाइ छ ।

विराटनगरमा आफ्नै प्रेमिकाले प्रेमीलाई के गरिन् यस्ताे, प्रेमी ठाउँको ठाउँ बेहोस हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post