विराटनगरमा आफ्नै प्रेमिकाले प्रेमीलाई के गरिन् यस्ताे, प्रेमी ठाउँको ठाउँ बेहोस हेर्नुहोस् भिडियो

भिडियो तल अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोस् । पर्वत – रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि बेपत्ता भएका छन् । महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया विकका छोरा सर्वजित विक सम्पर्कविहीन हुनुभएकाे छ । 

 विसं २०६२ मा मलेसिया जानुभएका सर्वजित हालसम्म परिवारकाे सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन् ।

छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमायाले सबैलाई अपिल गर्नुभएको छ । राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा बेपत्ता भएपछि आफूहरु अत्यन्त पीरमा परेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घरको आर्थिक समस्याले छोरालाई विदेश पठायौँ तर १६ वर्षसम्म छोराको अत्तोपत्तो नपाउँदा हामी छोराकै पीरले दिनको भोक न रातको निद भएका छाैँ ।” विष्णुमायाले भक्कानिँदै भन्नुभयो । मलेसिया गएको चार वर्षसम्म छोराले फोन गरिरहने गरे पनि त्यसपछि कुराकानी हुन छोडेको उहाँको भनाइ छ ।

विराटनगरमा आफ्नै प्रेमिकाले प्रेमीलाई के गरिन् यस्ताे, प्रेमी ठाउँको ठाउँ बेहोस हेर्नुहोस् भिडियो

Post a Comment

तपाईको प्रतिक्रिया तलको कोठामा छोड्नुहोस्

Previous Post Next Post