दाजुको आँखाको नानी गुमेपछी, अ'न्धो दाईको आँखाकै नानी बन्दै ९ वर्षीय बालिका (भिडियो हेर्नुस्)


आफ्नो अ न्धो दाईको सहारा बनेर ९ वर्षीय बैनी सारदा जाजरकोटदेखि काठमाडौको बाटोसम्म अगरबत्ती बेच्दै हिडिरहेकी छिन् ।कक्षा १२ मा पढ्दै गरेका २६ वर्षीय दाजु दिपक सिंहले आँखा देख्दैनन् र बैनीको सहारा लिएर अगरबत्ती बेच्दै हिडिरहेका छन् ।

करिब २ वर्षदेखि दिपक र उनकी बहिनीले बाटोबाटोमा यसरी अगरबत्ति बेच्दै हिडेका छन् ।सारदा भर्खरै गाउँबाट आएको र दिपकको सहारा बन्दै उनी हिडिरहेकि छिन् ।दिपकले पिठिउमा सानो दुधे छोरालाईपनी संगै लिएर हिड्ने गरेका छन् ।

कृतिपुरमा साथीहरूले धुप बनाउने र त्यसलाई बजारमा लगेर बेच्ने काम दिपकले गर्दै आएका हुन् । यस कामबाट दिपकले दैनिक ५०० देखि ८०० सम्म कमाउने बताए ।दिपकको आँखा उनी ३ वर्षको भएपछि आँखा पाकेको त्यसको राम्रो उपचार गर्न नपाउदा उनले आखाको ज्योति गुमाउनु परेको बताए ।

दिपकको अहिले आँखाको नानी नै छैन र उपचार पनि नहुने अवस्था आएको छ ।आफुले थाहा पाउनु भन्दा अगाडि नै दृष्टि बि हिन् हुनु परेकोले उज्यालो र अँध्यारो सबै उस्तै भएको उनी बताउँछन् ।तर जीवनमा दृस्ठि गु माएर निकै सं कटको सामना गर्नु परेको पनि उनी जोड्छन् ।

भिडियो हेर्नुस् :

Post a Comment

Previous Post Next Post