एकै घरको ६ जना मर्नु को भित्री कुरा लोक बाहादुर कार्कीले खुलाए (भिडियो सहित हेर्नुहोस )

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला नुवाकोटबासीले दिगो समाधानबिना बन्चरेडाँडामा फोहोर फ्याँक्न नदिनेकाठमाडौं, भदौ २८ । 

काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्ने तयारी गरिरहेका

 बेला स्थानीयले समस्याको दिगो समाधान नभएसम्म फोहोर विसर्जन गर्न नदिने भएका छन् । बन्चरेडाँडा–सिसडोल ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन समितिले असोज २गते बन्चरे ल्यान्डफिल क्षेत्र परिसरमा दबाबमूलक कार्यक्रम आयोजना गरी संघर्षका कार्यक्रम घोषणा गर्ने भएका छन् ।समितिका संयोजक श्रीराम ढुंगानाले समस्याको दिगो समाधान नहुँदासम्म बन्चरेमा फोहोर फ्याक्न नदिने बताए । उनले पटक–पटक चेतावनी दिँदा समेत कुनै सुनुवाइ नभएपछि दबाबसहित संघर्षका कार्यक्रम घोषणा गर्न लागेको बताए । सरकारको आश्वासनले समस्या समाधान हुन नसक्ने भएकाले अब दबाबको विकल्प नरहेको टिप्पणी गर्दै

उनले भने– ‘अबको दबाव निर्णायक हुनेछ, सरकारले दीर्घकालीनरूपमा माग सम्बोधन नगरेसम्म बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न दिँदैनौं । समस्या समाधान नगरी बन्चरेमा फोहोर विसर्जन गर्न खोजे कडा प्रतिकार गर्नेछौं ।’व्यवस्थापन समितिले अबको लडाइँ माग पूरा नभएसम्मका लागि निरन्तर जारी रहने चेतावनी दिँदै असोज २ गते नुवाकोट, धादिङ र काठमाडौंका सयौं स्थानीय जनताको भेला गराइने जनाएको छ ।

स्थानीयवासीले पनि हचुवाको भरमा फोहोर विसर्जन गर्न लागेको आरोप लगाउँदै समस्या समाधान नभएसम्म फोहोर विसर्जन गर्न नदिने जनाइसकेका छन् । स्थानीयले बन्चरे ल्यान्डफिल साइटमा फोहोरबाट मल बनाउन मिल्ने उद्योग स्थापना गर्नुपर्ने, कोल्पुखोलामा लिचेड व्यवस्थापन गर्ने योजना रोक्नुपर्ने माग अघि सारेका छन् । एकै घरको ६ जना मर्नु को भित्री कुरा लोक बाहादुर कार्कीले खुलाए 

(भिडियो सहित हेर्नुहोस )

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post