अभिनेता सिद्धार्थ शुक्लालाई मारिएको प्रहरीले थाल्यो यस्तो अनुसन्धान…


भारतका चर्चित कलाकार सिद्धार्थ शुक्लाको नि'धनको कारण प'त्ता नलागेपछि अहिले प्रहरीको एक टो'ली उनको घरमा पुगेको छ।****भिडियो हेर्न तल क्लिक गर्नु होला ******

 भारतीय स'ञ्चारमा'ध्यमका अनुसार हृ’दयाघा’तका कारण आज उनको नि'धन भएको भनिए पनि स्प'ष्ट नभएका का'रण प्रहरीले अ'नुस'न्धान थालेको हो। उनको शरीरमा कुनै चो’ट’प’टक छैन।

तर कलाकार सिद्धार्थकाे परिवारले भने उनको मृ'त्यु'मा कुनै ष'ड्य'न्त्र नभएकाे दा'बी प्र'हरीसँग गरेकाे छ। परिवारजन कुपर अस्पतालमा पो'स्टमा'र्टम रिपोर्टको प्रतीक्षामा छन्। बिहीबार बिहान साढे १० बजे डाक्टरले उनलाई मृ'त घो'षणा गरेका थिए।

४० वर्षीय उनी भारतको चर्चित टेलिभिजन शो बिग बोस(१३ का विजेता पनि थिए। चर्चित टेलिश्रृखंला बालिका बधुबाट उनी नेपालीमाझ पनि चर्चामा थिए। उनले कैयौँ ब'लिउड फिल्ममा पनि अभिनय गरेका थिए। उनी बुधबार राति औ’ष'धि खा’एर सुतेका थिए। तर के औ’ष'धि खाएका थिए, न'खुलेको बताइएकाे छ। उनको नि'ध'नपछि ब'लिउडमात्र होइन, उनका फ्यान पनि शो'कमा छन् । सिद्धार्थ लामो समयदेखि शहनाज गिलको प्रेममा थिए । शहनाज सिद्धार्थको घरमा बस्दै आएकी थिइन् ।

टेलिभिजन शो ‘बिग बोस’का प्रतिनिधि अबु मलिकले उनीहरु आफ्नो प्रेमलाई वि'वाहमा परिणत गर्ने तयारीमा रहेको खु'लाए । उनका अनुसार सिद्धार्थले यसै वर्षको डिसेम्बरमा शहनाजसँग वि'वाह गर्ने योजना बनाएका थिए ।

उनीहरुको विवाहका लागि दु'वैतर्फ'का परिवारले तयारी सुरु गरिसकेका थिए । उनीहरुले मुम्बईको होटलमा कोठा बुक गर्नेदेखि लिएर विवाहका लागि चाहिने बे'ङक्वि'ट तथा अन्य सामाग्री बुक गर्न लागेका थिए । सिद्धार्थ र शहनाज आफ्नो विवाहको कार्यक्रमलाई तीन दिनमा पुरा गर्ने योजनामा थिए

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post