क’ठै तिजको समान लिन गएका दिदी बहिनीको रू’वाउने बास्तबिक, हे भगवान यस्तो त कसैलाई नहोस(भिडियो हेर्नुहोस )


भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला तीन महिनामै हार्मोनी ओएसका प्रयोगकर्ता ९ करोडले नाघेकाठमाडौं ।

 चिनियाँ प्रविधि कम्पनी ह्वावेले तीन महिनाअघि आफ्नै अपरेटिङ सिस्टम ‘हार्मोनी ओएस सार्वजनिक गरेको थियो । सार्वजनिक भएको यो छाेटाे अवधिमै रेकर्ड कायम गर्दै हार्मोनी ओएसको प्रयोगकर्ता नौ करोड नाघेका छन्क

म्पनीले सन् २०२१ को अन्त्यसम्म ३० करोड उपकरणमा हार्मोनी ओएसको पहुँच विस्तार गर्ने योजना लिएको छ । यसअनुरूप कम्पनीले इन्टरनेट अफ थिङ्स र स्मार्ट ग्याजेटमा तीव्र रूपमा ओएस विस्तार गरिरहेको छ ।जीएसएम एरेनाकाे रिपाेर्ट अनुसार पछिल्लो एक हप्तामा मात्रै दुई करोड उपकरणमा हार्मोनी ओएस इन्स्टल भएको छ । कम्पनीले पुराना उपकरणहरुलाई हार्मोनीमा स्विच गरिरहेकाले पनि यो संख्या एकैपटक बढेको हो ।

ह्वावे कन्जुमर बिजनेश ग्रुपका सीईओ रिचार्ड यूका अनुसार हाल हरेक सेकेन्डमा ८ डिभाइस हार्मोनी ओएसमा स्विच भएका छन् ।संयुक्त राज्य अमेरिकाले विगत दुई वर्षदेखि ह्वावेलाई आफ्ना प्रविधि प्रयोगमा प्रतिबन्ध लगाएको छ । जसका कारण ह्वावेले गुगलका विभिन्न सेवाका साथै अपरेटिङ सिस्टम एन्ड्रोइडसमेत प्रयोग गर्न पाएको छैन ।

यस्तोमा कम्पनीले विकल्पको रुपमा आफ्नै ओएस सार्वजनिक गरेको हो । अमेरिकाले लगाएको प्रतिबन्धका कारण कम्पनीले आफ्नो व्यवसाय पनि विस्तार गुमाउँदै गएको छ ।व्यवसाय गुमाउँदै गएको अहिलेको अवस्थामा डिभाइस सेक्सनको व्यापारलाई विस्तार गर्नु कम्पनीका लागि चुनौती विषय बनिरहेको छ ।त्यसैले पनि कम्पनीले आफूले सार्वजनिक गरेको ओएसलाई जतिसक्दो छिटो बजारमा फैलाउन काम गरिरहेको छ ।

क’ठै तिजको समान लिन गएका दिदी बहिनीको रू’वाउने बास्तबिक, हे भगवान यस्तो त कसैलाई नहोस

(भिडियो सहित हेर्नुहोस )

Post a Comment

Previous Post Next Post