दैव पनि कति निस्टुरी ! यीनै हुन बाढीबाट अमेरिकामा ज्या’न गुमाउने सानो खुसी परिवारका ३ जना


अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँ’धी र भीषण वर्षाका कारण तीन जना नेपाली’को नि’ध’न भएको छ।आँधीमा परी मृ’त्यु हुने’मा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशीकाआङ गेलु लामा ,

उनकी पत्नी मिङमार शेर्पा र छोरा लोप्साङ लामा रहेको युनाईटेड शेर्पा एसोसियसन न्यूयोर्कले जनाएको छ।अमेरिकामा हालसम्म ६ वटा राज्यमा वर्षा, बाढी र घु’म्रपात (टोरनाड़ो) को कारण ४५ जना’को मृ’त्यु भै सकेको छ भने न्यू जर्सीमा मात्र २३ जना’ले ज्या’न गुमाएका छ।

तीन दिनअघि अमेरिकी राज्य लुजियानामा आइडा आँधी प्रवेश गरेको थियो। उक्त आँधीका कारण लुजियानामा ठूलो भौतिक र मान’वीय क्ष’ति भएको थियो।

न्युयोर्क टाइम्सका अनुसार कम’जोर भइसकेको ठानिएको त्यही आँ’धी’को प्रभावले बिहीबार उत्तरपूर्वका न्युयोर्क, न्युजर्सी, पेन्सलभेनिया र कनेक्टिकट राज्यमा अचानक भीषण वर्षा भएको थियो। अचानक भएको वर्षाले घरका भुइँतलामा पानी भरिएको थियो भने सडकहरू नदीजस्ता भएका थिए। ज्या’न गुमा’उनेहरू’मा धेरैजसो भुइँतलामा बसेका र सवारी साधन चलाइरहेका मानिसहरू छन्। बाढीमा केही कारहरू बगेका छन्।

वर्षासँगै आएको च’क्र’वातले केही घरका छाना पनि भत्काइदिएको छ। बाढीपछि न्युयोर्क सहरमा सबवे बन्द गरिएको छ। दर्जनौं उडान स्थगित भएका छन्। बिजुली अवरूद्ध भएपछि ती राज्यहरूमा जनजीवन अस्तव्यस्त भएको छ।

देशको पूर्वोत्तर भाग अ’चा’नक’को बाढी र आँ’धीबेहरी’को चपेटामा परी ४५ जनाभन्दा धेरैको ज्या’न गए’का बेला अमेरिकी राष्ट्रपति जो बा’इडनले जलवायु परिवर्तन सङ्कटसँग जुझ्नका निम्ति “ऐतिहासिक लगानी” आवश्यक पर्ने बताएका छन्। उनले अहिले अमेरिकाले देशैभरि जलवा’युसम्बन्धी स’ङ्क’ट भो’गिरहेको र त्यसको सामना गर्नु भनेको “जी’वन वा म’रण’को सवाल भएको” बताएका छन्।

न्यूयोर्क र न्यूजर्सी राज्यमा अस्वाभाविक वर्षा देखिएको छ। केही बासिन्दाहरू बाढीको च’पेटा’मा परेका कारहरू र भवनहरूका सबैभन्दा मुनिको तलामा फसेका छन्। समुद्री आँधी आइडाका कारण त्यहाँ अहिलेसम्मकै उच्च वर्षा भएपछि त्यस्तो विपद् देखा परेको हो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post