५५ वर्षको उमेरम श्रीमानले अर्की लिएर हिडे, आमा म रि भन्छन् अस्ट्रेलियाका छोराछोरी (भिडियो हेर्नुस्)


५५ व'र्षीय सुनकला सापकोटालाई उनका श्रीमान देवीप्रसाद सापकोटाले झु'किएर स'म्बन्ध वि क्षद गरेपछि उनी ढ'ल्किदो उमेरमा बि'च'ल्ली परेकी छिन् ।

श्रीमानले अहिले बु'ढे'सकालमा आएर सुनकलालाइ पर पुरुषसंग लागेको आ'रोप लगाउने र ती पुरुषसंगै सुनकलालाई जान भनेर झ'गडा समेत गर्ने गरेको उनले रु'दै दु'ख पो'खिन् ।श्रीमान्संग भारतमा बस्दै आएकी सुनकलाले देवीप्रसादको निकै या'तना भो'ग्दै आएकी थिइन् ।या'तना सहन नसकेर ईन्डियाबाट चितवन घर आफ्ना छोराछोरी छोरी च्या'पेर हि'डेकी सुनकलालाई श्रीमानले या'तना दिन न'छोडेको र अहिले झु'क्या'एर स'म्बन्ध वि'क्षत गरेको उनले बताइन् ।

३ जना छोराछोरी अ'ष्ट्रेलियामा रहेका तर आमाको कुनै म'त'लब नगरेको भन्दै सुनकला रु'न्छिन् ।छोराछोरीले एकपटक आमा भनेर फोन गर्ने वातावरण मि'लाइदि'नुस् भन्दै उनी हा'त जो'ड'छिन्।गएको ४ वर्षदेखि आफुले कामपनि गर्न नसकेको र निकै दु'ख भो'ग्नु परेको भन्दै आ'सु'का धा'रा बगाउछिन् सुनकला ।

छोराछोरीले आमा छैनन् भन्दै उनको म'त'लब नगरी वि'वाह गरेको र श्री'मान् ,छोराछोरी,ज्वाइ कसैले म'त'लब नगरेको हुँदा ५५ वर्षको उमेरमा आफ्नो सहारा खोज्दै भौ'ता'रिदै छिन् सुनकला ।

यसरी आफ्नै र'गत बगिरहेको छोराछोरीले र सात फे'रा हालेर ल्याएका श्रीमानले आफुलाइ म'रे ज'त्तिकै गरि बे'वा'स्ता गरेको हुँदा छोराछोरीले फोन गरेर आमा भनुन् भन्दै यी आमा रु'दै छिन् ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post