सीता भण्डारीको अनुस,न्धानमा आयो कसैले नसोचेको मोड, सिताको ह,त्या कि आ,त्महत्या ? भेटियो प्रमाण-(भिडियो सहित)

रुपन्देही तिलोत्तमा भदौ २० गते मृत भेटिएकी २७ वर्षीय सीता भण्डारी पौडेलको मृत्यु प्रकरणमा सीताका माइती पक्षले उनको आ,’त्मह,’त्या नभइ ह,त्या नै भएको जाहेरी दिएर निरन्तर न्याय खोज्दै छन ।

 रुपन्देही प्रहरीले सीताको आ,’त्मह’त्या दुरु’त्साहन मुद्दामा २ जनामाथि अनुसन्धान भइरहेको जनाएको छ । मृतकका माइती पक्षले सीताको घरकै सदस्यको मिलेमतोमा ह,’त्या भएको जाहेरी दिएका थिए ।

भदौ २० गते बिहान साढे ४ बजे जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर ५ बस्ने २७ वर्षीया सीता भण्डारी पौडेल आफ्नै घर कोठामा मृ’तअवस्थामा फेला परेकी थिइन् । पो,ष्टमार्टम रिपोर्टका आधारमा आ,’त्मह,’त्याकै कारण मृ’त्यु भएको प्रहरीले जवाफ दिए पनि मृ’तकका माइती पक्षले विश्वास गरिरहेका छैनन्

  भिडियो सहित

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post