आमाको मृत्युको खबरले भारतबाट घर हिडेका दाजुभाइ बिच बाटो बाटै गायब भएपछी हेर्नुहोस पूरा भिडियो… (भिडियो सहित हेर्नुहोस )


भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला कृष्णको अनुहार किन हेर्न चाहन्नन् गोविन्दाकी पत्नी सुनीता ? खुलाइन् कारण एजेन्सी । 

कृष्ण अभिषेक र उनका मामा गोविन्दा बिचको विवाद अझै साम्य भएको छैन । कृष्ण अभिषेक द कपिल शर्मा शो का कलाकार हुन् । जब पनि गोविन्दा कपिल शर्माको शो मा अतिथि को रूप मा आउँथे, कृष्ण शो बाट बिदा लिन्छन् । पछिल्लो समय पनि त्यस्तै भयो । गोबिन्दा

आफ्नी पत्नी सुनीतासंगै कार्यक्रमा जाँदा कृष्ण शो मा थिएनन् । उनले बिदा लिएका थिए । सुनीताले यो पटक भान्जा कृष्ण प्रति निकै आ क्रो श ब्यक्त गरिन् ।गोविन्दा भने आफ्ना भान्जाका बारो सार्वजनिक रुपमा बोल्न चाहन्नन् । तर उनकी श्रीमती सुनिता आहुजा भने आफुलाई रोक्न सकिनन् । उनले सिधै भनिन् म कृष्ण अभिषेकको अनुहार पनि हेर्न चाहन्न । एक मिडिया च्यानल संग एक विशेष कुराकानी मा, सुनिता आहूजा कृष्ण अभिषेकको बोल्दै

यस्तो प्रतिकृया दिएकी हुन् । आफ्ना पती गोबिन्दालाई निकै चो ट पुर्याएका कारण आफुले उनको अनुहार हेर्न नचाहेको बताइन् ।सुनिता आहुजाले भनिन्, ूकृष्ण अभिषेक हामी आउँदा कपिल शर्मा शो मा नभएकोमा म दुखी छु । उनी हामीसंग मञ्च साझा गर्न चाहन्नन् । यदि तपाइँलाई याद छ भने, गोविन्दाले आफ्नो बयान मा यो स्पष्ट पारेका थिए कि उनी निजी मामिलाहरु लाई जनताको सामु ल्याउने छैनन्। गोविन्दा आफ्नो वचनमा अडिग छन्। म

दोहोर्याउन चाहन्छु कि हामी एक दूरी कायम राख्न चाहन्छौं। तर अब मामिला यस्तो हद सम्म पुगेको छ जहाँ यसको बारेमा कुरा गर्न आवश्यक छ।प्रचारका लागी यस्ता कुरा भन्छन्सुनिताले मिडिया च्यानलसँगको कुराकानीमा भनेकी थिइन् कि कृष्णले यो प्रचारको लागी गर्छन्। उनले भनीन् जब हामी शो मा आउँछौं, उनी (कृष्ण अभिषेक) प्रचार को खातिर हाम्रो बारेमा केहि न केहि भन्छन्। यो सब गरेर के फाइदा ? घरको व्यक्तिगत मामिलाहरुलाई जनता

आमाको मृत्युको खबरले भारतबाट घर हिडेका दाजुभाइ बिज बाटो बाटै गायब भएपछी हेर्नुहोस पूरा भिडियो… (भिडियो सहित हेर्नुहोस )

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post