संखुवासभा घ'टनामा बाँचेका हजुरबुबाको यस्तो छ हालत, म किन म'रेन भन्दै यस्तो गरे (भिडियो हेर्नुस्)


संखुवासभाको मादि नगरपालिका एकै परिवारको ६ जनाको ह'त्या भएको छ ।यस्तो घ टना गाउँमा पहिलो पटक भएको र सबै गाउँले निकै त्रसित अवस्थामा भएको हामीले पायौं । परिवारका ७ जना सदस्य मध्य ६ जनाको ह त्याभएको र १ जना वृद्ध बा मात्र बाँच्न सफल भएका थिए ।

बुढा बा लगभग ८६ वर्षको भएको र स्वास्थ अवस्था निकै ना जुक बएको,कान कम सुन्ने,दृस्ठि कम देख्ने जस्ता उनको समस्या रहेको हामीले पायौं ।

मृ त्यु हुनेमा बुढा बुवाकि श्रीमती पार्वती कार्की,छोरा तेजबहादुर कार्की,बुहारी कमला कार्की,तेजबहादुरकि बुहारी रन्जना कार्की र अन्य सदस्य दिपेन कार्की र गोमा कार्कीको ह त्या पुष्टि भएको प्रहरीले जानकारी दिए ।ह त्या भएका श वहरु सबै यत्रतत्र छरिएको र सबै छरपस्ट अवस्थामा रहेको हामीले पायौं ।

ह त्याराले साना बच्चादेखि लिएर बुढी आमालाई पनि निकै भयानक र ड र लाग्दो मृ त्यु दिएको पाइएको छ।ह त्याराले धारीलो हतियार र ढुङ्गाले प्रहार गर्दै ह त्या गरेको पनि प्रहरीले बताएको छ।

स्थानीयले आफ्नो एउटा अभिभावक गुमाएको र गाउँ नै शो क मा डुबेको समेत हामीले पायौं ।घरमा बाचेका बुढा बाजेको आँखा र कान कमजोर भएको हुँदा वहाँले घ टनाको बारेमा आफैलाई मजाले थाहा नभएको जानकारी दिनुभएको छ ।

सासु बुहारीको श व एकै ठाउँमा भेटिएको,दाजु दिपेन घरदेखि केही माथि,बहिनी गोमाको घरदेखि अलिक तल र हजुरआमा पार्वतीको श व घर बाहिर भेटिएको थियो। हजुरआमा पार्वती म री नसकेको तर केहि समयपछि उनको पनि मृ त्यु भएको पाइयो ।

घ टना भएको परिवारमा बाँचेका हजुरबुबाले आँखा नदेख्ने,कान पनि राम्रोसंग नसुन्ने र वहाँको चेतना पनि हराउदक गएको हामीले पायौं ।वहाँलाई आफ्ना छोरानाती,बुहारी,श्रीमतीलाईको श वलाइ कहाँ आ गो लगाए भन्ने पिर छ ।वहाँलाई आफ्ना गाइबस्तु कता छन् ,घास खाए खाएनन् भन्ने पिर छ ।हजुरबुबा अब एक्लो भएको र आफ्नो ख्याल कसले राख्ला भन्दै रु न्छन् ।

घ टनाको अनुसन्धानमा रहेका प्रहरीलाई स्थानीयले श व उठाउन दिएका थिएनन् ।स्थानीयले श व उठाउन नदिएपछि मेयर र प्रहरीले घ टनाको दो षीलाई स जाय नदिए आफुलाई स्थानीयले जे गरेपनी तयार भएको कुरा बताएपछि स्थानीयले श व उठाउन दिएका थिए।श वलाई पोस्टमार्टमका लागि धरानको घोपा लगीएको छ ।पोस्टमार्टम पछी श व इटहरीको बुढीगंगामा अन्त्यस्टी गरिएको छ ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post