लोक गायक पुस्कल शर्माको यो बर्षको पहिलो मन छुने ‘दशै गित’ (हेर्नुहोस भिडीयो)


काठमाडौं // तिज सकिय लगत्तै नेपालीहरुको अर्को महान चाड दशैँ पनि नजिकिदै छ। समयकाल अनुसार बजारमा गितहरु सार्बजनिक भईरहेको छ। असोज १ गते देखि नै बजारमा दशैका गितहरु सार्बजनिक हुन थालिसके। असोज महिना भरि दशैको माहोल संगै थुप्रै गितहरु सार्बजनिक भईरहन्छन।

लोकप्रिय गायक पुस्कल शर्मा र कुशल बेलाबासेको सुमधुर आवाजमा बहुप्रतिभाका धनि गायक तथा सर्जक पुस्कल शर्माकै लय तथा शब्द सिर्जनामा बनेको उक्त दशैँ गित दाजु भाइ बजारमा सार्बजनिक भईसकेको छ।

भिडियो तर्फ पुस्कल शर्माको निर्देशन रहेको छ भने सुरेश श्रेष्ठको छायांकन रहेको छ र दिपक बिस्टको उत्क्रिष्ट सम्पादन रहेको छ। उक्त भिडियो मा पुस्कल शर्मा , सुरज घिमिरे , अन्जली अधिकारी र बाला गौतमको मनै छुने अभिनय रहेको छ।

उक्त मन छुने दशैँ गित पुस्कल शर्माको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनीक गरियको छ। आउदै गरेको बडा दशैको हार्दिक शुभकामना 

 हेर्नुहोस भिडीयो)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post