भर्खरै नरेश सहित पाँच जना पक्रऊ खुलाए सबै वास्तविकता (हेर्नुहोस् भिडियो)

मादी नगरपालिकामा भएको ह’‘त्याका‘ण्डमा संलग्न भएको आ’रोपमा प्र’हरीले थप चार जना माथि अ’नु’सन्धान सुरु गरेको छ। एकै परिवारका ६ जनाको ह’ ‘त्यामा संलग्न स्थानिय लोकबहादुर कार्कीलाई प्रहरीले प क्रा’उ गरिसकेको छ। 

ह’ ‘त्यामा सं’ल’ग्न भएको आ ‘रो’पमा प ‘क्रा’उ परेका लोकबहादुर र नरेशको बयानका आधारमा अन्य ४ जना माथि समेत प्रहरीले अनु’स’न्धा’न थालेको छ। प्रहरीले ती ४ जनाको नाम भने खुलाएको छैन।प्रहरीले मृ ‘तक रञ्जनाको हराएको मोबाइल लोकबहादुरको घरमा फेला पारेपछि अ’नुस’न्धा’न लोकबहादुर र उनका भाइ नरेशमाथि केन्द्रित भएको छ। लोकबहादुरका भाइ नरेश समेत प्रहरी नि’य’न्त्र’णमा छन्।

 ह’ ‘त्यामा संलग्न लोकबहादुर र उनका भाइ नरेश बाहेक अन्य ४ जनामाथि प्रहरीले अनु ‘स’न्धान थालेको छ। भदौ २१ गते बिहान लोकबहादुरले ६ जनाको ह’ ‘त्या गरेको बताइएको छ। लोकबहादुरको ब’या’नका आधारमा उनका भाइ नरेशलाई प ‘क्रा’उ गरेको हो।मृ’त’क रञ्जना कार्कीको ह’राएको मोबाइल प्रहरीले फेला पारेपछि अ’नुस’न्धा’न टोली पुनः घ’ट’ना स्थल केन्द्रित बनेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए। 

लोकबहादुर र उनका भाइ नरेशसँगको ब’या’नका आधारमा प्रहरीले थप ४ जनालाई अनु’स’न्धा’नको दा’य’रामा ल्याएको हो। घ’ट’नाको सातौं दिन अभियुक्त लोकबहादुर कार्कीलाई प ‘क्रा’उ गरी प्रहरीले सार्वजनिक गरेको थियो।घ’ट’नाबारे थप प्रमा’ण फे’ला परेपछि संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी सहित ६ जनाको टो’ली घ’ट’ना स्थल पुगेर पुनः अनु’स’न्धान सुरु गरेको छ। 

ह’‘त्या आ‘रोपमा प‘क्रा’उ परेका लोकबहादुरको घरबाट बिहीबार मोबाइल भेटिएको हो। रञ्जनाको मोबाइल घ’ट’ना भएको बिहानदेखि नै ह’रा’एको थियो। मोबाइल स्वि’च अफ भएकाले प्रहरीले सम्भावित ठाउँमा खोजी गरिरहेको थियो।लोकबहादुरलाई सार्वजनिक गरेकै दिन संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआईजी अरुणकुमार बीसी, केन्द्रीय अनु’स’न्धान ब्युरो डीएसपी रुगमबहादुर कुँवरसहितको अ’नुस’न्धान टोली आ–आफ्नो कार्यालय फर्किएका थिए। 

थप अनु’स’न्धा’न र सुरक्षाका लागि इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडासहितको टोली घ’ट’ना स्थ’लमै रहेको थियो।

हेर्नुहोस् भिडियो

Post a Comment

Previous Post Next Post