बिहे गरेको केही समय नबित्दै श्रीमती बेपत्ता (हेर्नुहोस् भिडियो)

झापा जिल्लाको दमक नगरपालिका २ स्थित बा’घ’ खो’र चौकका राम प्रसाद तामाङले केही समय अघि २४ वर्षीय एक बिबाहित महिलालाई उनका श्रीमान लाई ५५ हजार रुपैयाँ जा’री ति’रेर बिबाह गरेर घर ल्याए । 

तर बिबाह गरेर घर ल्याएको तीन महिना पनि नबित्दै ती महिला फ’रा’र भएकी छिन । केरा व्यापार गर्ने रामप्रसाद तामाङ उनकी श्रीमती पनि केरा बेच्न हिडेको भन्दै घरबाट हिडेकी थिइन ।रामप्रसादले घर नजिकैका छिमेकीकि श्रीमती तिर्था कुमारी राईलाई उनका श्रीमानको सहमति मै गाउँलेहरु साँची बसि ५५ हजार रुपैयाँ जारी ति’रे’को कागज बनाइदिए । जा’री तिरेर बिबाह गरेको तीन महिना पनि नपुग्दै उनकी श्रीमती फ’रा’र भएको रामप्रसाद तामाङले जानकारी दिएका छन । एउटा सानो रातो झोला बो’केर दिउँसो ३ बजे तिर हिडेको छिमेकीले बताए । रामप्रसाद घरमा नभएको मौका पारी उनी हिडेको छिमेकिहरु बताउँछन ।

झोला बोकेर हिडेको देखे पछि कता हिडेको भनेर छिमेकीले सोध्दा भाईलाइ केरा पुर्याइदिन हिडेको एकछिन घर हे’र्दि’दै गर्नु भन्दै उनी गएको छिमेकिले बताएका छन । तर आफुले भने कतै केरा पुर्याउन नलाएको र कोहि भाइ पनि यहाँ नभएको रामप्रसादले बताए । भाईकोमा हि’डे’को भन्ने एउटा बहाना मात्र बनाएको हुन सक्ने उनको बुझाइ छ । अलिक पर रहेका उनका भाईहरुलाई यश बारेमा थाहा नभएको बताए ।

अर्कैको श्रीमती रहेकी उनी, उनको पनि र सबैको सहमतिमा माया भएरै बिबाह गरेको गाउँलेहरु बताउँछन।उनिहरुबिच कुनै झै’झ’ग’डा भएको आफुहरुले थाहा नपाएको छिमेकिहरुले बताएका छन । रामप्रसाद पनि असल ब्याक्ति भएको उनिहरुको भनाई रहेको छ । त्यस्तै ति’र्था कुमारी पनि त्यसरी बि’ग्रेर हिड्ने खालको नभएको गाउँले तथा छिमेकिहरु बताउँछन । कसैसगँ कुनै त्यस्तो स’म्बन्ध भएको थाहा नपाएको उनिहरुको भनाई छ ।

हेर्नुहोस् भिडियो

Post a Comment

Previous Post Next Post