टिकटकको बाहानामा सेतिमा हा’म फालेकी युवतीका प्रेमी मिडियामा, खुलाए ड’रलाग्दो र’हस्य (भिडियो सहित)

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला  यसरी एनईएले एकैपटक तीन सय प्रतिशतले पोलको मूल्य बढाएसँगै विगत दुई वर्षदेखि यो विवाद चल्दै आएको छ । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको समयबाट यो विषय सतहमा आएको थियो ।

एनईएले यसरी एकलौटी पोलको मूल्य निर्धारण गरेसँगै इन्टरनेट सेवाप्रदायकले इन्टरनेटको मूल्य बढाउन कस्सिए । त्यसपश्चात् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा अध्ययन समिति गठन गरियो ।मन्त्रालयकी तत्कालीन सहसचिव राधिका अर्यालको संयोजकत्वमा गठित उक्त समितिले दिएको प्रतिवेदनलाई लत्याउँदै विद्युत प्राधिकरणले आफूले तोकेको पुरानै मूल्यलाई कायम गर्‍यो ।

त्यसबेला प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङ नै थिए । उनकै नेतृत्वले यो निर्णय गरेको थियो । यो बीचमा एनईएको नेतृत्व परिवर्तन भयो । त्योसँगै अवस्था केही सेलायो । तर, सामान्य अवस्था भने थिएन ।विद्युत पोलको भाडा बढेपछि त्यसलाई घटाउन इन्टरनेट सेवाप्रदायकले विभिन्न तहमा दबाब दिँदै आएका थिए । बढाएको पोलको भाडा नतिर्ने अडानमा रहेका इन्टरनेट सेवाप्रदायकको उपकरण हटाउने र जफत गर्ने काम विद्युत

प्राधिकरणले गर्दै आएको थियो ।त्यही समयमा महालेखाले पनि पोलको मूल्यलाई बेरुजुको रुपमा देखाइदियो । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भयो । घिसिङ पुनः विद्युत प्राधिकरणमा फर्किए ।उनी प्राधिकरणमा फर्किएसँगै पहिलो पहल इन्टरनेट सेवाप्रदायकसँग पोलको भाडा उठाउन कस्सिए । त्योसँगै पोल भाडा विवाद पुनः सतहमा आएको छ ।

टिकटकको बहानमा सेटीमा हा’म फालेकी युवaतीका प्रेमी मिडयामा, खुलाए ड’रलाग्दो र’हस्य,

 (भिडियो सहित) 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post