आफ्नै आमा बुबाले गरे नौ महिनाकाे छोरालाई यसरि घाँ-टी रे-टी ह -त्या हेर्नुहोस


रुपन्देही – संसारमा भगवान भन्दा पनि ठुलो देवता भनेको आमाबुबा मानिने गरिन्छ। छोराछोरीलाई ज्वोरो आयो भने आमाबुबा रातभरि न सुती आफ्नो बालबालिकाकाे उपचारका निम्ति काँहा काँहा पुर्‍याउँछन् यो कस्तो कलियो-ग हो आफ्नै नौ महिनाको बच्चालाई आफ्नै आमाबुबा द्वारा घाँ-टी रे-टी ह -त्या गरिएको छ।******यो समाचारको पुरा भिडियो हेर्न तल क्लिक गर्नु होला******** 

रुपन्देहीको गैंडहवा गाउँपालिका वार्ड न ६ सुर्यपुरा बजार नजिकै बस्ने श्रीराम मल्लहा(गानि)नाम गरेको र निजको श्रीमती रेनु माल्लहा ले शनिबार राति अंदाजी १ बजे आफ्नै घरको छतमा आफ्नो नौ महिनाको छोरा सुरज मल्लहालाई धा -रि -लो ह -सी -याले घ -टी रे -टी ह -त्या गरी आफ्नै घरको बेडमा लगेर राखेर आफ्नो बच्चाको ह -त्या भएको भनी ह-ल्लाख-ल्ला गरेपछि स्थानीयले थाहा पाएको स्थानीयवासीले बताएका छन।

थप अ-नुस-न्धानका लागि मृ-त-कका आमा बुबालाई इलाका प्रहरी कार्यालय लुम्बिनी पठाइएको सुर्यपुरा प्रहरी कार्यालयका प्रमुख राज कुमार पहाडीले जानकारी दिए। ह -त्याको कारणका लागि सो-धपु-छ गर्दा भएको सम्पत्ति सबै ठुलाे दिदी आकालमती मल्लाहालाई मेरो आमाले नामसारी गरिएको र मेरो लागि नत नागरिता छ।

न त छोराकाे जन्मदर्ता छ।यसै कारणले आफ्नो छोराको ह -त्या गरि आफू र आफ्नो श्रीमतीको पनि ह -त्या गर्ने मृ-त्युका बुबा श्रीराम मल्लाहाले प्रहरीले प-क्रा-उ गर्ने अवस्थामा बताएको स्थानीयवासीले जानकारी दिएका थिए। फाईल तस्विररुपन्देही मल्लहा(गा******यो समाचारको पुरा भिडियो हेर्न तल क्लिक गर्नु होला******** 

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post