झापामा घट्यो डरलाग्दो घटना आफ्नै बुवाले छोरीलाई काट्न खुकुरी देखाए पछि, भिडियो हेर्दा आँखा र’साउनेछ


झापाको लक्ष्मीपुरमा नसोचेको घ’टना घटेको छ । नातिनातिनाकी हजुरआमा ५६ वर्षीय वृद्धसँग बुढेसकालमा फ’रार भएको पी’डित परिवारले जानकारी दिएको छ । ५६ वर्षीय राजवंशीले घरनजिकै र’क्सी पसल गर्ने भ’ट्टी साउनी सार्की कान्छाकी श्रीमतीलाई लिएर फ’रार भएका हुन ।

राजवंशीका ५ जना छोराछोरी रहेका छन । २८ वर्षकी छोरी २४ वर्षका छोरा सहित अरु साना छोराछोरी समेत रहेका छन । पटक/पटक घरमा झ’गडा हुने तिनै सार्की कान्छाकि श्रीमती सँग दिनहुँ फोनमा कुरा गर्ने र आफूले कमाएको सम्पूर्ण आम्दानी भ’ट्टी साउनी लाई नै दिने बताउँदै श्रीमतीले भ’क्कानो छो’डेर रो’इन ।

दुई वर्षदेखिको बुढेसकालको मायाप्रीतिले दुई घरको उ’ठिबास बनाएको छ । छोराछोरीको बिहे गर्ने बेलामा वृद्ध आफैले नातिनातिनाकी हजुरआमा लिएर फ’रार भएपछि श्रीमतीले रू’दैरू’दै मिडियालाई गु’हारेकी छिन ।

उनले रुँ’दै यस्तोसम्म सुनाइन की त्यहाँ उपस्थित सबैका आखा र’साए । बुबालाई र’क्सी पसलाकी साहुनीसँग र’ङ्गे’हात भेटेपछि छोरीलाई खु’कुरीले का’ट्न खे’दाए भन्दै छोरीले ध’रध’री रुँ’दै देखाइन हेर्ने नसकिने यस्तो सम्मका गो’प्य म्यासेजहरु तलको भिडियोमा हेर्नुहोला तपाइको आँखा र’साउनेछ ।

भिडियोमा हेर्नुहोला

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post