संखुवासभा ह'त्या का'ण्ड नसेलाउदै पथरीमा घरभित्रै मानव कं'काल भेटिएपछि (भिडियो हेर्नुस्)


संखुवासभा ह त्या का ण्ड सेलाउन नपाउँदै पुर्व मै अर्को घ टना भएको छ ।मोरङको पथरी सनिश्चरेमा घर भित्रै मानव कं काल भेटिएको छ ।साझपख टाउको बिनाको चु डेल आएर पसेपछि पुरै गाउँ नै आ तंकित भएको छ ।साझमै सेतो कपडामा टाउको बिनाको चु डेल आएपछि गाउँ निकै त्र सित छ ।

चु डेल देख्ने महिला अहिले निकै बि रामी भएकी र उनको स्वास्थ अवस्था निकै गम्भीर भएको हामीले पाएका छौँ ।उनले चु डेल देखेपछि छिमेकीलाई बोलाएको तर कसैले पनि उनको आवाज नसुनेको हामीले पायौं ।त्यसपछि पनि निकै दुख दिएपछि गाउँलेहरुले झाक्री मातालाई बोलाएका थिए ।

माता बोलाएपछी उनले एकजना उमेरमै म रेकि युवतीले दुख दिएको कुरा माताले बोलिन् ।त्यसपछि माताले भनेको ठाउँमा खनेपछी त्यहाँबाट केही हड्डी र कंकाल देखिएको गाउलेले बताए ।त्यसपछि कंकाल र हड्डी आ गो लगाएको र चु डेलले दुख दिन छोडेको उनीहरूले बताए ।

यस्तो अवस्था आएपछि गाउँलेहरुलाई अरुले अ न्धाविश्वास भनेपनी अफ्नै आँखाले देखेपछि अरुले जे भनेपनी आफुले देखेकै कुरा साचो भएको बताए ।यसरी घरमै कं काल भेटिएपछि आफू चि हानमा बसेजस्तो लागेको घरका मान्छेले बताए ।

भिडियो हेर्नुस्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post