यी नै हुन् ३ बर्षीय आयुषा तिजको मेला हेर्न गएकी जंगलमा मीर्त अवस्थामा भेटिइन


गुल्मीको मदाने गाउँपालिका–२ बाँझकटेरीकी उमा पोख्रेलकी तीन वर्षीया छोरी आयुषा पोख्रेल आइतबार बिहान मृ-त भेटिएकी छिन् ।

शनिबार बालिका छिमेकीकोमा पञ्चमीको पूजामा गएकी थिइन् । पूजा सकेर टीका लगाउन खोज्दा बालिका नभेटिएको वडाध्यक्ष माधव भुसालले बताए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख गोपालचन्द्र भट्टराईका अनुसार घ-टना सम्बन्धमा अ-नुस-न्धान भइरहेको छ । बालिकाको अनुहारमा निलो र चि-थो-रे जस्तै दा-ग देखिएका छन् ।

प्रहरी प्रमुख भट्टराईले प्रारम्भिक अवस्थामा जङ्गली जनावरको आ-क्र-म-ण जस्तो देखिए पनि बालिकाको श-वको पो-स्ट-मा-र्टमसहित अरु अ-नुस-न्धान अगाडि बढाउने बताए ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post