सुर्खेतमा एक अचम्मको घ’टना घटेको छ। जहाँ एक प्रेम जोडीले प्रेम गरिसकेपछि बिबाह गर्छन। बिबाह गरि सकेपछि उनीहरुको उमेर नपुगेको हुनाले उनीहरुलाई बाल बिबाहको मुद्धा हालेका छन्। जसमा कतिको उमेर १५ बर्ष र केटाको उमेर १७ बर्ष छ।
उनीहरुलाई बाल्बिबह्को मुद्दा परि सकेपछि जिल्ला अदालत सुर्खेत ले केटालाई ८ बर्ष र केटीलाई साढे १ बर्षको जे’ल सजाय हुन्छ। केटाले आफ्नो सजाय भोगी रहदा केटिले भने सजाय नभोगी अको बुबह गरेको हुनाले केटा पक्ष नायाको लागि मिडिया मा आएका छन्।
हो हामि मान्छौ गल्ति गरिसकेपछि सजाय भोग्नु पर्छ भनि , तर हाम्रो छोराले मात्र होइन नि। सजाय भनेको दुई जनाले नै भोग्नु पर्छ। बिबाह गरेर १ बर्ष संगै बसेको र ४ महिनाको गर्ब समेत फाल्ने युवतीलाई कसरि भयो करनी गरेको। .युवतीले लाखौ बिन्ति गर्दै म बच्चा फाल्दीन भन्दा पनि माती पक्ष्ले जबर्ज’स्ति फालीदिएछन। बच्चा फालिदिएपछि पनि युवती केटाको घरमा आएर सब कुरा भनेको पनि रहेछिन। पुराजानकारिको लागि भिडियो हेरेर थाहा पाउनुहोस।