एउटै घरको ६ जना मार्नुको का*रण खुल्यो, (भिडियो सहित हे’र्नुहोस)

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला डिभोर्स गरेकी युवतीसंग प्रेम परेका युवक जब तड्पी तड्पी…….कसोकसो मसँग एकजना महिला ठोक्किन आइपुगी। उसको पारपाचुके (डिभोर्स) भइसकेको थियो।

मलाई उसको सबै कुरा थाहा थियो तापनि म उसलाई माया गर्थेँ। उसको तर्फबाट पाउनुपर्ने माया भने मैले पाउन सकिनँ। यस विषयमा हाम्रो निकै पटक झ’गडा पनि हुन्थ्यो। उसप्रतिको मेरो लगाव देखेर साथीहरुले उसलाई छाडिदिन सुझाव नदिएका होइनन् तर मैले उसलाई छाड्नुभन्दा सानो बन्नु नै राम्रो लाग्यो।

त्यसैले ऊसित माफी मागेँ र फेरि सम्बन्ध विस्तार गरेँ।केही दिनपछि हाम्रो फेरि झ’गडा भयो। कारण त केही पनि थिएन। कारण थियो, पबजी। पबजीमा ऊ मसँग भन्दा अरु केटाहरुसँग बिजी हुन्थी। खासमा मलाई दिनुपर्ने समय अरुलाई दिएकोमा मलाई चित्त बुझेको थिएन। पब्जी खेल्नु र नानाथरीका केटाहरुसँग त्यहाँ गफ गर्दै दिन बिताउनु उसको दिनचर्या थियो। मलाई भने त्यस्तो गरेको मन पर्दैनथ्यो।

झ’गडा हुँदा जहिले पनि ‘तँ जस्तालाई त म थु’केर जान्छु’ भन्थी र मुखमा आएजति सबै कुरा बक्थी।तर पनि खोई किन हो उही मन पर्थी। उसको गा’ली सुनेको एक हप्तासम्म बोल्न पनि मन लाग्दैनथ्यो। अन्तिममा म आफैँ ऊसँग सरी भन्थेँ र सम्बन्ध सामान्य बनाउने प्रयास गर्थेँ। यसरी नै दिनहरु बितिरहेका थिए। यसको केही दिनपछि कुरैकुरामा रि’सको झों’कमा म उसँग कराएँ।

त्यसको चार घण्टापछि मैले उसलाई सयभन्दा बढी कल गरेँ। अनेक पटक म्यासेज पठाएँ। त्यसपछि उसको मन पग्लियो क्यार, फोन उठाई। उठाउनेबित्तिकै उसले भनी, ‘तेरो माया देखेर घिन लाग्छ।’उसको यस्तो वचन सुनेर म अवाक् भएँ। म भित्रभित्रै टु’टिसकेको थिएँ, उसको व्यवहार देखेर। त्यसैले रि’सको झों’कमा मैले उसलाई भनिदिएँ, ‘तँ मेरो माया पाउन लायक पनि छैनस्।’

एउटै घरको ६ जना मार्नुको का*रण खुल्यो, (भिडियो सहित हे’र्नुहोस)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post