पब्जी खेल्दाखेल्दै १८ वर्षीय दीपकको गयाे ठाउ’काे ठाउ ज्या’न


आजभोलि युवाहरुमा पबजी गेमको लत निकै बढेको छ । उनीहरु यो गेमप्रति यतिसम्म आशक्त भएका छन् कि उनीहरु’ले ज्या’न स’मेत गु’मा’उनु परे’को छ ।

१८ वर्षका युवक पबजी गेम खेल्दाखेल्दै यतिसम्म उत्साहित भए कि उनलाई अचानक हृ’द’या’घात भयो र उन’को मृ’त्यु भयो ।

भारतको मध्य प्रदेशको देवास जिल्लाका १८ वर्षकादिपक नामका किशोर गेम खेल्दाखेल्दै अति उत्साहमा जोडले चिच्याए ।

त्यसपछि अचेत भएका उनको हृ’दया’घा’त’का का’रण मृ’त्यु भ’यो । देवासको औद्योगिक क्षेत्र शान्तिनगरमा बस्ने ११ कक्षामा छात्र दीपक गेम खेल्दाखेल्दै अ’चा’नक चिच्या’एका थिए ।

भारतीय मिडियाका अनुसार गेम खेल्दाखेल्दै अचानक चिच्याएर अचेत भएका उनलाई परिवारले अस्पताल लगेका थिए ।

तर अस्पताल पुग्दासम्म उन’को मृ’त्यु भइसकेको थियो । औद्योगिक क्षेत्र थाना पुलिसले यसको जाँच सुरु गरेको छ ।

शवको जिल्ला अस्पतालमा पोस्टमाटृम गरिएको छ । परिवारका अनुसार दीपक धेरै नै पबजी गेम खेल्थे र पछिल्लो २ दिन उनी पहिलेभन्दा पनि धेरै मोवाइलमा व्यस्त थिए ।

*** अन्य थप समाचार हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Post a Comment

Previous Post Next Post