सेहनाजले केही पनि खाएकि छैनन् ,सिदार्थलाई सम्झेर रु न्छिन्,यस्तो भैसक्यो अवस्था(हेर्नुस् भिडियो )


बलिउडका चर्चित कलाकार सिद्धार्थ शुक्लाको दुई दिन अगावै मृ'त्यु भएको थियो। ४० वर्षका सिद्धार्थको हृ'दय घा'तले मृ'त्यु भएको भनिएको

 थियो तर अनु'सन्धा'नका क्रममा सिद्धार्थको कारको बछाडीको सि'सा फु'टेको पाइएको छ।यसले उनको कसैसंग झ'गडा भएको हुन सक्ने आ'शं'का प्र'तीक हुन्छ ।अथवा गाडीको दुर्घ'टना भएको हुन सक्ने शं'का पनि पैदा गर्छ ।तर अहिलेसम्म दु'र्घ'टना बारे केही ख'बर हामीले पाएका छैनौं ।

विभिन्न श्रोतका अनुसार सिद्धार्थले राती सुत्ने बेलामा केही द'बाई समेत से'वन गरेको पाइएको छ।मुम्बईको कु'पर ह'स्पिट'लमा उ'पचार भइरहेको उनको कुपर ह'स्पिट'लमै मृ'त्यु भएको हो ।धेरै हिन्दी सिरियलमा काम गरेका सिद्धार्थ ब'लि'उडका चर्चित अभिनेता थिए।

मृ'त्यु'पछि पो'स्टमा'र्टम गर्न श'व पुलिसले लगेको थियो भने उनीसंग नजिक भएकासंग सो'ध'पु'छ पनि गरियो।सिद्धार्थ चर्चित टिभी कार्यक्रम बि'ग बोस १३ को विजेता समेत थिए ।उनको मृ'त्युले सम्पुर्ण बलिउड तथा टिभीका कलाकार शो'का'कुल छन् ।आमा र दुई बहिनीलाई रु'वाएर उनी स्व'र्ग वास भएका छन् ।

सन् २००५ मा ग्लैडरैग्स मैनहंटले उनलाई विश्वको उत्कृष्ट मोडल चुनेको थियो ।उनले टिभीमा गरेको अभिनय मार्फत निकै चर्चा र अवार्ड जितेका छन् ।उनको आ'क'स्मिक भएको मृ'त्यु प्रती धेरै कलाकारले सामाजिक सं'जा'लमा दु'ख पो'खि'रहेका छन् ।

त्यसैगरि उनले यो संसारलाई सधैका लागि छो'डेर गएपछि सेहनाज र सिदार्थको प्रेमले प'ङ्खा भएर पनि उ'ड्न सकेन ,किताब भएर पनि का'हानि सकाउन सकेन ।अ'त्या'धिक चर्चा र सर्वाधिक खो'जि'एको र रुचाइएको उक्त जोडिका पुराना प्रेमिल भिडियोहरु एकद'मै भा'ई'रल भैरहेका छन् ।उनिहरु साथैमा रहदा अरु उपर कसैका पनि आँखा जादैन थिए र सगै गरेका म'स्ति'हरु जुन याद बनिगए अनि केवल स'म्झ'नामा मात्रै छन् ।अब कहिले हामिले यो अ'धु'रो क'हानिलाई पूरा गरेको हेर्न पाउने छैनौ ।

सिदार्थले यो सं'सार छो'डेर गएपनि सेहनाज सिदार्थकै घरमा आमासगै बस्दै आएकि छिन् ।तर सेहनाजले न'त केही खा'एकि नै छिन् नत उनी कोहिसग बोलेकि नै छिन् ।कसैले केही सोधिहाले सिदार्थको नाम लिएर उनी बे'स्सरि रु न्छिन् मात्रै ।सेहनाजलाइ भेटेर आउने उनका इ स्टमित्रले सेहनाजको स्वा'स्थ्य अ'व'स्था पनि एकदमै बि ग्रिएको र उनी अ स्पताल भ'र्नासम्म हुन सक्ने उनिहरु बताएका छन् ।

हेर्नुस् उक्त भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post