संखुवासभा घ’ट’नामा नयाँ खु’ला’सा, मुख्य यो’ज’नाकार अर्कै, यसरी बनाएका रहेछें यो’ज’ना

संखुवासभा घ’ट’नामा नयाँ त’थ्य पत्ता लागेको छ। प्रहरीले यसअघि स्थानीय लोकबहादुर कार्कीले मात्रै ६ जनाको ह’ ‘त्या गरेको बताएपछि थप अ’नु’स’न्धान गर्ने क्रममा अन्य चार जनाको सं’ल’ग्न’ता देखिएको र मुख्य यो’ज’नाकार पनि अर्कै रहेको खु’ले’को हो। लोकबहादुरका काका ४७ वर्षीय खड्गबहादुर कार्की मुख्य यो’ज’नाकार रहेको प्रहरीले जनाएको छ।

खड्गबहादुरका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, लोकबहादुरका बुबा ४९ वर्षीय रणबहादुर कार्की र लोकबहादुरका भाइ १७ वर्षीय नरेश कार्कीलाई प ‘क्रा’उ गरेको हो। उनीहरुलाई पत्रकार सम्मेलन गरी प्रहरीले सोमबार सार्वजनिक गरेको संखुवासभाका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले जानकारी दिए। भदौ २१ गते बिहान संखुवासभाको मादीका एकै परिवारका ६ जनाको ह’ ‘त्या भएको थियो।

परिवारका ८४ वर्षीया पार्वती कार्की, ५५ वर्षीय तेजबहादुर कार्की, ५४ वर्षीया कमला कार्की, ३२ वर्षीया रन्जना कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको ह’ ‘त्या भएको थियो। घटना यो ‘ज ‘नाबद्ध ढं ‘गबाट ५ जनाको समूहले घ’टा’एको र यसको योजना लोकबहादुर कार्कीको घरमा घ’ट’नाको अघिल्लो रात ८ बजे बनाएको खु-लेको छ। मुख्य यो’ज’नाकार खड्ग बहादुर कार्कीसहित हस्त बहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्की समेत बसी यो ‘ज’ना बनाएको खुलेको छ।

यो’ज’नाअनुसार घ’ट’नाको दिन २१ गते बिहान मृ ‘त’क तेज कुमार कार्की खेताला बोलाउन लोक बहादुरको घरमा आउने र सोही अवसरमा मौका छो ‘पी तेज कुमार र कमला कार्कीको ह’ ‘त्या गर्ने अन्यले थाहा पाए भने उनीहरूको पनि ह’ ‘त्या गर्ने साथै अनुकूल मिलेमा तेज बहादुरको घरमा भएको ध’नमा’ल समेत लाने यो’ज’ना बनाएको अ’नुस’न्धा’नमा खुलेको डीएसपी सुवेदीले बताए। घ’ट’नाको दिन मृ ‘त ‘कको पिप्लेस्थित खेतमा अ ‘भि’यु ‘क्तहरू खड्ग बहादुर कार्की, हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्की समेत खे ‘ता ला जाने कुरा पहिला नै निश्चित भएको थियो।

यो ‘ज ‘नाअनुसार मृ ‘क तेज कुमार कार्की बिहान आउने निश्चित गर्न खड्ग बहादुर कार्की बिहान ५ बजे तेजबहादुर कार्कीको घरमा गई ‘लोकबहादुर अ ‘ल्छि छ, घरमै गएर खे ‘ता ‘ला निश्चित गर्नु’ भनी तेज कुमार कार्कीलाई लोकबहादुर कार्कीको घरतर्फ पठाएका थिए। त्यसपछि खड्गबहादुर घरतर्फ फर्केको र तेजबहादुर लोक बहादुरको घरतिर जाँदै गरेको देखेपछि खड्ग बहादुर र हस्त बहादुर निजको घर पछाडि चि -र्प -ट बो -की तयारी हालतमा बसेको पाइएको छ। मृ -त -क तेज बहादुर कार्की बिहान ५ बजे उठी लोक बहादुरको घरमा खे -ता -ला निश्चित गर्न गई सुतिरहेको लोकबहादुरलाई ‘अल्छी अझैसम्म उठेको छैनस्’ भन्दै क -राएपछि लोकबहादुर उठेको, लोकबहादुरको भाइ नरेश कार्की र बाबु रण बहादुर कार्की समेत घरमै रहेको नयाँ त -थ्य खु -लेको हो।

घरबाट फर्किने क्रममा यो -ज -नाअनुसार लोक बहादुरले भाइ नरेशलाई इ -सा -रा गरी आफूले दा -उ -राको चि -र्प -ट र अलैँची का -ट्ने च -क्कु बो -की पछि–पछि गई घरपछाडिको गोगनेको रूखनजिक मृ -त -क तेज बहादुरको टा -उ -कोमा प्र -हा -र गरी ल -डा -एको र खड्ग बहादुर र हस्त बहादुर दाउराको चि -र्प -ट लिई आई तेज बहादुरमाथि प्र -हा -र गरेको प्रहरीले जनाएको छ हस्त बहादुरले च -क्कुले पे -टमा प्र -हा -र गरी डि-लबाट ल -डा -ई बाटोमा झा -री ह -त्या गरी घो -प्टो पारेको डीएसपी सुवेदीले बताए।

घ -टनाको बेला मृ -तकले ‘लोकेले मा -र्यो, मलाई न -मा -र्नु भन्दै गरेको हा -रगु -हा -र सुनेपछि ‘मेरो श्रीमानलाई न -मा -र्नु भन्दै तेज बहादुरको श्रीमती र बुहारी आएकोमा लोकबहादुरले कमला कार्कीलाई प्र -हा-र गरेको, कमलाको घाँ -टीमा हस्त बहादुरले छु -रा प्र-हा-र गरेको र बुहारी रन्जनालाई नरेशले ध -के-लेर खो -ल्सामा झा -रेको नयाँ तथ्य पत्ता लागेको हो। मृ -तक रन्जनाको ला -स रणबहादुर र नरेश समेतले कमलाको ला -स भएको स्थानसम्म पु¥याउन सहयोग गरेको पाइएको छ।

खड्गबहादुरले नियमित र -क्सी खाने गरेको र घरमा श्रीमतीसहित परिवारलाई कु – पि -ट गर्ने गरेको पाइएको छ। तेजबहादुरले ‘तँ ज -ड्या -हा किन यसो गर्छस्’ भनी गा -ली गर्ने र खड्गबहादुरले पनि ‘तलाईं के मतलब, तँलाई मा -र्छु भन्दै जवाफ फर्काउने गरेको पाइएको छ। लोकबहादुरलाई तँ पा -ग -ल अल्छी, केही काम गर्न सक्दैनस् भन्ने, नरेशलाई पनि तँ डुँ -डे काम नलाग्ने भइस् भन्ने र रणबहादुरलाई समेत तँ ल -ठे -ब्रो केही गर्न सक्दैनस् भन्ने गरेका थिए। जहिले पनि हे -पे को र आफू सम्पन्न भएको फू -र्ति देखाएको भन्दै इ -खले ह -त्या गर्ने यो-जना बनाएको उनीहरुले बताएका छन्

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post