प्रेमीसँग मिलेर आफ्नै श्रीमान् सि'ध्याइन्, श'वलाई टु'क्राटु'क्रा पारेर के'मिकल हालिन्


एजेन्सी – श्रीमान र श्रीमतीको सम्बन्च दुनियाँमा सबैभन्दा विश्वासिलो सम्बन्ध मानिन्छ। तर सबैका हकमा यो कुरा लागू हुँदैन। भारतको बिहारमा एक महिलाले आफ्नो पति क्रु'र तरिकाले ह'त्या गरेकी छिन्। ती महिलाले आफ्नो प्रेमी र बहिनीको सहयोगमा आफ्नो पतिको ह'त्या गरेको बताइएको छ।

उनले पहिको ह'त्या गरिन्। त्यसपछि श'वलाई टु'क्राटु'क्रा बनाएर के'मिकल हालेकी थिइन्। जसका कारण श'व गलेर नष्ट होस्। घ'टना मुजफ्फपुरको हो। ह'त्या हुनेमा ३० वर्षीय राकेश रहेका छन्। प्रहरीले उनकी श्रीमती राधा, प्रेमी सुवास र महिलाकी बहिनीले मिलेर ह'त्या गरेको आ'रोप लगाएको छ।

श'वलाई ठेगान लगाउन महिलाका प्रेमी सुवासले फ्ल्याट भाडामा लिएका थिए। त्यहीँ लगेर उनीहरुले श'वलाई टु'क्राटु'क्रा पारे। श'वलाई ग'लाउने रसा'यन प्रयोग गरिएको प्रहरीको भनाई छ। त्यसक्रममा ब्ला'स्ट भएको थियो। त्यसपछि प्रहरी घट'नास्थल पुगेको थियो।

मृ'तकका भाइ दिनेशले भाउजु राधा र सुवासबीच अ'वैध सम्बन्ध रहेको बताएका छन्। दिनेशले उनीहरुवि'रुद्ध ह'त्या गरेको आ'रोपमा मु'द्धा दर्ता गरिसकेकेका छन्। प्रहरीले घ'टनाबारे थप अनु'सन्धान भइरहेको जानकारी दिएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post