जयनन्द जस्तो कलाकार काे होला ? इन्द्रेणीमा यस्तो रमाइलो कहिलै भएको थिएन हेर्नुहोस् भिडियो

भिडियो समाचारको अन्तिममा राखिएको छ यो पनि पढ्नुहोला: अमेरिकाले अघि सारेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को चर्चा यतिवेला उत्कर्षमा छ ।

कार्यान्वयन हुन संसद्बाट पारित गर्नुपर्ने प्रावधानका कारण सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर संसद् सचिवालयमा दर्ता गरेको चार महीना बितिसकेको छ ।

तर, प्रक्रिया अगाडि नबढेका कारण थप विवाद र बहसको समय प्राप्त भएको छ । ५०० मिलियन अमेरिकी डलर (करीब रु.५५ अर्ब) को उक्त परियोजनामा अमेरिकासँग सन् २०१६ मा हस्ताक्षर भएको थियो ।

यसले अहिले नेपालमा छुट्टै खालको एउटा बिरोध पनि खडा गरेको छ । केहि जमातले माइतीघर देखि लिएर ठुला ठुला आन्दोलन र विरोधसभा पनि खडा गरेका छन् भने कसै कसैले यो नेपालको हितमा नभएको भन्दै मिडिया र सामाजिक संजालमा आफ्नो आक्रोश पोखेका छन् ।

यसै बीच धर्ति माता भनेर चिनिने बिष्णु कुँवरले यसलाई नेपालबाट हटाउन भन्दै भद्रकाली मन्दिरमा तपस्या बसेको कुरा खुलाएकी छिन र चेताबनी दिदै यस्तो भनेकी छिन ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post