आमाजुले बुहारीलाई फिल्मी शैलीमा गायब पारिन्, भेट्ने वित्तिकै पर्याे हानाहान, बेच्न लागेको…हेर्नुस् विडियो

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला यदि यो फिचरले सपोर्ट गर्ने सहरमा तपाईं हुनुहुन्छ भने एप्पल म्यापमा हिँड्ने बाटोको रुट लोड गर्नुहोस् । त्यसपछि तपाईंको फोनमा वरिपरिको दृश्य स्क्यान गर्ने विकल्पका साथै 

प्रभावशाली एआर नेभिगेसन समेत पाउनु हुनेछ । सफारी एक्सटेन्सन इन्स्टल गर्नुहोस्ःजब तपाईं ब्राउजर एक्सटेन्सनको विषयमा सोच्नुहुन्छ, सामान्यतया तपाईंले सम्झिने भनेकै गुगल क्रोम हुन्छ ।

तर सफारीले पनि यो शर्टकटलाई सपोर्ट गर्न थालेको छ । आईफोनका लागि सफारीमा एक्स्टेन्सन उपलब्ध हुन थालेका छन् ।सेटिङमा गएर सफारी हुँदै एक्स्टेन्सन्स मा जानु भयो भने तपाईंले पहिले देखि नै के के इन्स्टल गरिएका छन् भन्ने जानकारी पाउनु हुनेछ । जुन एक्सटेन्सन चाहिँ भर्खरै उपलब्ध गराइएका हुन् ।त्यसपछि थप एक्स्टेन्सनको लागि ‘मोर एक्स्टेन्सन’ मा जानुहोस् र थप केही नयाँ प्लगईन खोजेर सूचीमा थप गर्नुहोस् ।

सफारीमा ग्रुप ट्याबःआईओएस १५ सँगै सफारीमा आएको अर्को नयाँ सुविधा भनेको ग्रुप ब्राउजर ट्याब हो । जसले ब्राउजिङलाई व्यवस्थापन गर्न थप सहज बनाउँछ ।तल दायाँ तर्फ रहेको दुई ओटा आयाताकार देखिने बटन अर्थात टुलबार बटनमा ट्याब गर्नुहोस् र स्क्रिनको तल देखा पर्ने ‘ट्याब्स’ लाई छनौट गर्नुहोस् । त्यसपछि तपाईंले नयाँ ट्याब ग्रुप तयार पार्न सक्नुहुन्छ । यति गरेसँगै नयाँ ग्रुप तयार नपारेसम्म तपाईंले खोल्ने हरेक वेबपेज यसमा थपिँदै जानेछन् ।

फारीलाई रिफ्रेश गर्ने नयाँ तरिकसानो तर सफारीका लागि उपयोगी नयाँ फिचर हो तानेर रिफ्रेश गर्ने सुविधा । जसले तपाईंलाई स्क्रिनको माथिल्लो भागमा ट्याप गरेर तलतर्फ ठेलेर वेबसाइट रिफ्रेश गर्ने सुविधा दिन्छ । सही तरिकाले खुल्न नसक्दा वेबपेज पुनः लोड गर्नका लागि यो फिचर उपयोगी छ १५. सुधार गरिएको फोटो मेमोरिज् हेर्नुहोस्ः

आमाजुले बुहारीलाई फिल्मी शैलीमा गायब पारिन्, भेट्ने वित्तिकै पर्याे हानाहान, बेच्न लागेको…हेर्नुस्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post