अन्तत: सङ्खुवासभाकाे १ जना अ'पराधी प'क्राउ नेपाल प्र'हरीको यति ठूलो सफलता (हेर्नुहोस् भिडियो)


सङ्खुवासभा - सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको ह'त्यामा सं'ल'ग्न रहेको आ'रो'पमा प्र'हरीले एक यु'वा''लाई प'क्रा'उ गरेको छ ।

प'क्राउ परेका व्यक्तिबारे थप अ'नुस'न्धान'पछि मात्रै सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । घ'ट'नाको अ'नुस'न्धान गर्न तालिम प्राप्त दुई वटा कुकुर ‘पिकु’ र ‘लैला’सहित प्र'हरी उ'परिक्षक (एसपी) भीम दाहाल ने'तृ'त्वको टोली मादी पुगेको थियो ।

लग'त्तै दाहाल नेतृ'त्वकाे टोली फर्किएपछि सीआईबीका डीएसपी रुगमबहादुर कुँवर ने'तृ'त्वको टोली अ'नुस'न्धानमा ख'टिएको थियो । कुँवर नेतृत्वको टोलीले घ'टना'मा सं'लग्न रहेको आ'रो'पमा एक जनालाई प'क्रा'उ गरेको हो ।

आइतवार राति ८५ वर्षका बौदमान कार्कीको परिवारका ६ जनाको सा'मूहिक ह'त्या भएको थियो । बौदमानको श्रीमती ८४ वर्षकी पार्वती कार्की, छोरा ५२ वर्षका तेजबहादुर कार्की, बुहारी ५२ वर्षकी कमला कार्की, नातिनी बुहारी ३२ वर्षकी रञ्जना कार्की, पनाति ११ वर्षका दिपेन कार्की र पनातिनी सात वर्षकी गोमा कार्कीको ज्या'न गएको छ ।घ'टना'मा बौदमान स'कु'शल छन् ।

****भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

Post a Comment

Previous Post Next Post