बि रामी श्रीमतीको महिनावारीमा प्याड फेर्छन् श्रीमान,श्रीमतीलाई यस्तो रो ग लागेपछि छोरीको बि जोग (भिडियो हेर्नुस्)


सिन्धुपाल्चोक इन्द्रावती बस्ने गरिब परिवारका अश्विनको भु कम्पले घर ढाल्यो ।आमा भु कम्पले घाइते हुनुभयो ।त्यसबेलै बुवा बितेपछी विदेशमा रहेका अश्विनले नेपाल आउनुपर्यो ।

अहिले फेरि श्रीमती सम्झनाको कम्मर मुनिको भाग चल्न छोडेर बिस्तारा मै थला परेकी छिन् ।कमाउने उमेरमा यसरी परिवार नै बि रामी भएपछि आफुलाई निकै गाह्रो भएको अश्विन बताउछन् ।सम्झनाको सुरुमा खुट्टामा समस्या देखिएको र बस्न,उठ्न गाह्रो हुन थालेपछि हस्पिटलमा जाचेको र शरीरमा धेरै ट्युमर रहेको भएर शल्यक्रिया गर्नुपर्ने डाक्टरले बताए तर शल्यक्रिया गरेपनी नि को नभएपछि घरमै बि राम खेपेर बस्नु परेको छ 

सम्झनाले आँखा पनि देख्न छाडेकी छिन् ।सुरुमा थोरैमात्र आँखा बन्द थियो तर उपचार गरेर पनि आँखा ठिक नभएको उनी रु दै बताउछिन् ।श्रीमानले आफुलाई खाना खुवाउने,लुगा फेरिदिने र महिनावारि हुँदा प्याडपनि बदल्न सगाउने भएर भगवान बराबरको पति पाएकोमा आफू भाग्यमानी रहेको उनी बताउछिन् ।

श्रीमती,आमा र छोरी सबैको ख्याल एकलैले गरिरहनु परेको र कमाउने बाटो पनि न भएको हुदा अश्विन निकै दुख भएको भन्दै रु दै छन् ।आफुले सक्दो गरिरहेको र सबै सम्पत्ति सकिन लाग्दा पनि श्रीमती ठिक नभएको हुँदा उनी आफ्नो सहारा गुमाउछु कि भन्दै ड राउने गर्छन् ।

भिडियो हेर्नुस्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post