घरबाट भा गेर हिडेकी केटी यस्तो अवस्थामा भेटेपछी,भ गाएर लग्नेले यस्तो गरेका थिए उनलाई (भिडियो हेर्नुस्)

प्युठान घर भएकी निमा बुराकी छोरी कमला बुरा अहिले निकै बि रामी छिन् ।सानीआमाको घरमा कमलालाई छोडेर देवाली मनाउन गएकी थिइन्

 निमा।तर सानीआमाको बाट भागेर कमला लमजुङ पुगेको र त्यहाँबाट झुर्लुङ्गे पुलमाथी बाट उनी झरेको खबरसम्म आमा निमाले पाइन् ।

छोरी को संग लमजुङ गइन् ,किन गइन् केही थाहा नभएको निमा बताउछिन् ।१७ वर्षीय बिमलाको यो दु र्घटना गएको चैत्र १० गते भएको हो ।घ टना पछी बिमलाको मानसिक संतुलनपनि गुमेको र टाउको,हात खुट्टा सबै तिर चो ट रहेको छ।चितवनको भरतपुरमा उपचार गरेर छोरी त बचाउन सकियो तर अहिले बिमला जिउँदो लास जस्तै भएपछी उनी निकै चिन्तित छिन् ।

निमाको श्रीमानले अर्की केटी लिएर हिडेको र आफुलाई हेर्दै न हेर्ने र छोरीको यस्तो अवस्था हुँदापनी छोरी म रे पनि आफुले न हेर्ने भन्दै आएका छन् ।बिमलाका दाजुदिदीले पनि आफुलाई कहिलै फोन समेत नगर्ने र बहिनीको लागि केही सहयोग न गरेको हुँदा निमा छोरीको जीवन सम्झिदै रुन्छिन् ।

छोरीलाई एक्लै स्याहारसुसार गरेर मात्र पनि आफू बस्न नसक्ने र काम गर्नै पर्ने हुँदा छोरीलाई कतै लगेर छोड्न पाए हुन्थ्यो समेत उनले भनिन् ।बाउ,दिदी,दाजु कसैले वास्ता नगरेपछि निमालाई यस्तो गर्ने झोक कहिले काहीं आउने भन्दै रु न्छिन् ।यसरी छोरी बचाइ देउ भन्दै उनी सबैसँग अपिल गरिरहेकी छिन् ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post