मजदुरी गरेको पैसा माग्न जाँदा कुटेर ढाड नै भाचिदिए साहु र मिस्तिरिले।हेर्नुस भिडियो।


चौवालिस वर्षिए लक्ष्मन नेपाली आज भन्दा लगभग छ वर्ष अगाडि देखि एउटै कोठाको एउटै ओछ्यानमा ढल्केर जिन्दगी चलाउदै छन।आफ्नो दिसा पिसाब एवम सबै कुराहरु पनि अर्काले नै गरिदिनु परिरहेको छ।

हल्चल समेत गर्न नसक्ने यिनी आफ्ना नातेदारहरुको सहाएतामा बस्छन।

दिन दु`:खि हरुको काम के न हुन्छ र?गरे त्यही ज्याला मज्दुरी गर नगरे मागेर हिड।आफ्नो दैनिक गुजारा गर्नको लागि लक्ष्मन नेपालिले मज्दुरी गर्ने निर्णय गरेछन।त्यही मज्दुरी गरेर जसो तसो बिजान बेलुकाको सुख एवम दुखको गाँस चल्दै रहेछ।

एक्कासी पछि निकै समयको काम गरेको रकम बाँकी रहेको कारण माग्न जादा साहुले छैन भन्नू त कहाँ हो कहाँ?उल्टै गरिब एवम अ`सहाए देखेर दमन गर्ने हेतुले दिन्न भनेछ।एउता मानवता बिर्सेर बोलेपछी कुन छोरा मान्छेको मन सम्हालिन सक्छ र?

आफ्नो बचाबको लागि बोल्दा साहु र मिस्तिरिले पाइप नै पाइप ले हानेर घाएल नै बनाएछन।बिचको मेरिदण्द भाचेर अलपत्र पारेछन।अहिले यो हालतमा छन यी काका।यस्तो अवस्थामा श्रीमती भनाउदिले पनि छोडेर हिदेछिन।अहिले बेसाहारा भएको जिन्दगी आफन्तजनहरुको सहारामा जसो तसो चलिरहेको छ।

सबैले हेर्नुहोस तलको मनमोहक भिडियो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post