ग्यासको सिलिन्डर भर्न हिडेकी श्रीमती उतै ना ठोसंग फ रार भइन्,श्रीमान रु एर बे होस् छन् (भिडियो हेर्नुस्)


करिब २० वर्षदेखि वैवाहिक सम्बन्धमा बाधिएका श्रीमान श्रीमतीको निकै राम्रो सम्बन्ध थियो ।तर सिलिन्डर भर्न र एकछिन् बाहिर गएर आउछु भनेकी श्रीमती अहिलेसम्म फर्किएकी छैनन् ।

पवित्रा मगर नाम गरेकी ३५ वर्षीय युवती यसरी ह राउदा श्रीमान रो एर बे होस भएका छन् ।श्रीमती लुगा सिलाइ काम गर्ने गरेको र गाउँकि बहिनीले लुगा मगाएको हुँदा एकछिन बाहिर गएर आउने भन्दै हिडेकी पवित्रा अहिलेसम्म फर्किएकी छैनन् ।त्यसपछि श्रीमती रातिसम्म पनि नआएपछि फोन गर्दा फोन नलागेको उनले बताए ।कपडा पुर्याउदिन्छु भनेको बहिनीसंग श्रीमतीले कुरै न गरेको पनि श्रीमानले पाए ।

श्रीमानले पवित्रा ह राएपछी उनको खोजिको लागि निवेदन पनि दिएको तर अहिलेसम्म श्रीमती नभेटिएको हुदा उनी निकै चिन्तित छन् ।श्रीमती लुगा सिलाउने काम गर्नुभन्दा पहिले अर्को ठाउँमा काम गर्ने र कामले गर्दा ढिलो भएको भन्दै घर राती आउने गरेको श्रीमानले बताए।दुईजना छोरी र एकजना छोरा भएकी पवित्रा यसरी फ रार भएको हुँदा छोरीहरु रु एर बोल्नै नसक्ने अवस्थामा छन् ।आमा यसरी कहिलै न हराउने र अहिले सम्पर्कमा न आउँदा बाबाको र आफ्नो बि जोक भएको भन्दै उनीहरु रु न्छन् ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post