सिदार्थको आत्मासँग यसरी कुरा गरियो, यशो भने सिदार्थले, विश्व प्रसिद्ध असाधारण बिशेषज्ञ (हेर्नुस् भिडियो)

बलिउडका चर्चित कलाकार सिद्धार्थ शुक्लाको दुई दिन अगावै मृ त्यु भएको थियो। ४० वर्षका सिद्धार्थको हृदय घातले मृ त्यु भएको भनिएको थियो । 

तर अनु सन्धानका क्रममा सिद्धार्थको कारको बछाडीको सिसा फुटेको पाइएको छ।यसले उनको कसैसंग झ गडा भएको हुन सक्ने आशंका प्रतीक हुन्छ ।

अथवा गाडीको दुर्घ टना भएको हुन सक्ने शंका पनि पैदा गर्छ ।तर अहिलेसम्म दुर्घ टना बारे केही खबर हामीले पाएका छैनौं ।

विभिन्न श्रोतका अनुसार सिद्धार्थले राती सुत्ने बेलामा केही दबाई समेत सेवन गरेको पाइएको छ।मुम्बईको कुपर हस्पिटलमा उपचार भइरहेको उनको कुपर हस्पिटलमै मृ त्यु भएको हो ।धेरै हिन्दी सिरियलमा काम गरेका सिद्धार्थ बलिउडका चर्चित अभिनेता थिए।

मृ त्युपछि पोस्ट मार्टम गर्न श व पुलिसले लगेको थियो भने उनीसंग नजिक भएकासंग सोधपुछ पनि गरियो।सिद्धार्थ चर्चित टिभी कार्यक्रम बिग बोस १३ को विजेता समेत थिए ।उनको मृ त्युले सम्पुर्ण बलिउड तथा टिभीका कलाकार शोकाकुल छन् ।आमा र दुई बहिनीलाई रु वाएर उनी स्व र्ग वास भएका छन् ।

सन् २००५ मा ग्लैडरैग्स मैनहंटले उनलाई विश्वको उत्कृष्ट मोडल चुनेको थियो ।उनले टिभीमा गरेको अभिनय मार्फत निकै चर्चा र अवार्ड जितेका छन् ।उनको आकस्मिक भएको मृ त्यु प्रती धेरै कलाकारले सामाजिक संजालमा दुख पोखिरहेका छन् ।

त्यसैगरि उनले यो संसारलाई सधैका लागि छो डेर गएपछि सेहनाज र सिदार्थको प्रेमले पङ्खा भएर पनि उड्न सकेन ,किताब भएर पनि काहानि सकाउन सकेन ।अत्याधिक चर्चा र सर्वाधिक खोजिएको र रुचाइएको उक्त जोडिका पुराना प्रेमिल भिडियोहरु एकदमै भाईरल भैरहेका छन् ।उनिहरु साथैमा रहदा अरु उपर कसैका पनि आँखा जादैन थिए र सगै गरेका मस्तिहरु जुन याद बनिगए अनि केवल सम्झनामा मात्रै छन् ।अब कहिले हामिले यो अधुरो कहानिलाई पूरा गरेको हेर्न पाउने छैनौ ।

सिदार्थले यो संसार छो डेर गएपनि सेहनाज सिदार्थकै घरमा आमासगै बस्दै आएकि छिन् ।तर सेहनाजले नत केही खा एकि नै छिन् नत उनी कोहिसग बोलेकि नै छिन् ।कसैले केही सोधिहाले सिदार्थको नाम लिएर उनी बेस्सरि रु न्छिन् मात्रै ।सेहनाजलाइ भेटेर आउने उनका इ स्टमित्रले सेहनाजको स्वास्थ्य अवस्था पनि एकदमै बि ग्रिएको र उनी अ स्पताल भर्नासम्म हुन सक्ने उनिहरु बताएका छन् ।

अहिले भने सिदार्थको प्राकृतिक मृ त्यु नभएर ह त्या भएको दाबि सहित विभिन्न मिडियाले समाचार सम्प्रेषण गरिरहेका छन् ।बलिउडमा जो आफ्नो बलबुतामा अगाडि आउन खोज्छन् उनिहरुलाई नातावादिहरुले यसरी नै कुुुल्चिदिने नजिरहरु सुसान सिह राजपुतको मृ त्यु पश्चात् अझै छर्लङ्ग हुन्छ ।

बिश्व प्रसिद्ध प्यारानर्मल एक्सपर्ट स्टिफ हब जो आफ्नो अद्भुत क्षमता सहित संसार भरि नै एकदमै धेरै मानिएका र बिश्वसनिय पात्र हुन ।उनिले मान्छेको मृ त्यु पश्चात् उनिहरुको आत्मासग कुरा गर्ने गरेको दाबिसहित भिडियो नै सार्वजनिक गर्दै आएका छन् ।त्यहि क्रममा उनले अहिले सिदार्थको आत्मसग कुरा गर्दै गर्दा सिदार्थले आफु एकदमै हतारमा भएको बताएसगै आफुलाई आफ्नो कुकुर चाहिएको बताएका थिए ।सिदार्थलाइ कुकुरसग अथाहा प्रेम थियो र मृ त्यु हुनुभन्दा केही दिन अगाडि सडकमा रहेका कुकुरहरुलाइ सबैले खाना खुवाउनु भन्दै टुइट समेत गरेका थिए ।

हेर्नुस् भिडियो सामाग्री

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post