सि.सि.टि.भिमा देखियो यस्तो दृश्य, को थिए यी युवक ? जो लु'केर आएका थिए सिद्धार्थको घर

हिन्दी कला क्षेत्रका चिरपरिचित कलाकार सिद्धार्थ शुक्लाको केहिदिन अगाडि मृ त्यो भएको थियो। सिद्धार्थको हृ दयघातले मृ त्यो भएको भनिएको थियो । तर अनु सन्धानका क्रममा सिद्धार्थको गाडिको पछाडीको सिसा फु टेको पाइएको छ।

यसले सिद्धार्थको कसैसंग झ गडा भएको हुन सक्ने आशंका पैदा हुन्छ ।झ गडा नभएको भए गाडीको दुर्घ टना भएको हुन सक्ने शंका पनि गर्न सकिन्छ ।

४० वर्षीय सिद्धार्थ सधैं घरमै खाना खान्थे तर घ टना भएको दिन उनी राती करिब साढे १० बजे मात्र घर आएका थिए र आफुलाई सन्चो नभएको भन्दै खानै नखाइ उनी सुतेका थिए ।बि रामी भएका सिद्धार्थले उनकी प्रेमीका शेहनाजको काख मै सुतेको र बिहान शेहनाज उठेपछी सिद्धार्थलाई उठाउन खोज्दा उनी न उठेको अर्थात् सिद्धार्थले शरीर छो डेको शेहनाजको अनुसार पाइयो ।

तर सिद्धार्थ घर आउनु भन्दा अगाडि कहाँ गएका थिए,कोसंग भेटेका थिए,के खाएका थिए केही थाहा नभएको हुँदा उनको मृ त्यु को कारण त्यहीँ लुकेको छ भन्न हामी सक्छौं । त्यस्तै सिद्धार्थको कुपर हस्पिटलमा उपचार भएको थियो र हस्पिटलको पनि उनको मृ त्यु हुनुमा हात रहेको आशंका पैदा भएका छन् ।सुसान्त सिंह राजपुतको पनि कुपर हस्पिटलमै उपचार भएको तर त्यसमा पनि निकै प्रश्न उठेका थिए ।

सिद्धार्थको मृ त्युमा पनि हृ दयघात भएको त भनियो तर निकै प्रश्नहरु यहाँपनि उठेका छन् ।सीद्धार्थको मृ त्यु हुँदा शेहनाजले थाहा नपाउनु,सीद्धार्थ राती अबेरसम्म घर नआउनु,गाडिको सिस फुट्नु,सि.सि.टि.भि मा यी युवक देखिनु जस्ता कुराले निकै सवाल खडा गर्दछ ।

बिग बोस सिजन १३ का विजेता सिद्धार्थको अ सामाहिक मृ त्युले बलिउडका सबै कलाकार र उनका शुभचिन्तकलाई दुखी बनाएको छ ।संसार भर बाट सिद्धार्थलाई सामाजिक संजालमा माया दर्शाएका छन् ।

Post a Comment

Previous Post Next Post