श्रीमान बि'तेको ३ महिना नबित्दै आफ्नै माइजुलाई भान्जाहरुले यस्तोसम्म गरे रुँ’दै मीडियामा (भिडियो हेर्नुस्)


श्रीमान बितेको ३ महिनापनि नभएको र २ जना छोराछोरीकि वि धुवा आमा अहिले निकै मारमा परेकी छिन् ।उनलाई आफ्नै भान्जाहरुले या तना दिने गरेको बताएकी छिन् ।

उनीहरुले उनलाई र छोराछोरी नचिन्ने,उनी आफ्नो मान्छे नभएको र जतिबेलापनि सडकमा ल्याउन सक्ने जस्तो ध म्कि दिदै आएको उनले बताइन् ।

पतिले ठेलामा सामान बेच्ने गरेको र पति म रेपछी सबै काम आफुले गर्नुपरेको उनले रु दै बताइन् ।तर भान्जाहरुको अनुसार सबै कुरा मामाले उनीहरूलाई जिम्मा दिएको र ती कुरामा उनलाई ह स्तक्षेप नगर्न भन्दै या तना र झ गडा गरिरहेका छन् ।

उनलाई यस्तो या तना दिने भान्जाहरु उल्टै माइजुले आफुलाई कु टेको र बस्नै नदिएको भन्दै गाउँमा अरुलाई नभएको कुरा लगाउदै हिडेको भन्दै उनी रु न्छिन् ।गाउँका ठुलाबडा मान्छेलाई पनि आफुले यी सबै कुरा बताएको तर कसैले आफ्नो पीडा नसुनेको भन्दै उनी भक्कानो फुटाएर रु न्छिन् ।

यस्ता भान्जाले आफ्ना छोराहरुलाई भोलि गएर मा रे भने आफ्नो झन् बिजोग हुने भएकाले उनी सबैको सहयोग मागी रहेकी छिन् ।उनलाई कसैको सहारा नभएपछि यसरी रु दै सम्पूर्ण देशवासीलाई आफ्नो समस्या बताएकी हुन् ।

भिडियो हेर्नुस् :

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post