कल्पना दाहाल माथी ठूलो झट्का, दोहोरीमा धा'धली भएको आ'रोप (भिडियो हेर्नुस्)


अहिलेको २१ सौं शताब्दीमा संसारको हरेक क्षेत्रमा विकृति छाएको छ। सानो ठूलो जुनसुकै ठाउँ होस् त्याहा आफ्नो मान्छे राख्ने र नचिनेको लाई पाखा लगाउने चलन नेपालमा मात्रै छैन होला ।तर अरु ठाउँ भन्दा नेपालमा यो कुरा कि निकै धेरै प्रयोग छ ।

आफ्नालाई चेप्ने,अर्कालाई हेप्ने प्रवृत्तिले नेपालको राजनीति,कला,साहित्य,खेलकुद सबै तिर अ सर पुर्याएको छ ।नेपालमा दोहोरीको अहिले निकै चर्चा चलिरहेको छ ।हुन त नेपालको पहिचान र सानको रुपमा रहदै अएको दोहोरीले अहिले धेरै चर्चा पाउनुले देशले आफ्नै संस्कृति निकै ढिलो चिनेको हो भन्न सकिन्छ ।अहिले दोहोरीमा सबै भन्दा अब्बल र धेरै रुचाइने कलाकार कल्पना दाहाल हुन् भन्दा फरक नपर्ला ।

कल्पना दाहालले गाएको दोहोरी सुन्न सबैजना निकै उत्साहित हुन्छन् ।उनको गाउने कला,प्रस्तुतीले सबैको मन जितेको हुन्छ ।उनले देश व्यापी भएको काठे भाका दोहोरी प्रतियोगिताको फाइनलमा आफ्नो दाजु दुर्घ टना परेर मृ त्यु हुँदा रु दै भएपनि प्रतियोगितामा दोहोरी गाएकी थिइन् र प्रथम भएकी थिइन् ।

तर तिनै कल्पना नेपाल टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम दोहोरी च्याम्पियनमा पुगिन् त्याहाँका निर्णायकले अरु टेलिभिजनमा गीत गाएर भाइरल भएको मान्छ हैनौ तिमी भनेर उनलाई सबैको सामु लज्जित बनाएका थिए ।यस्तो भनेका निर्णायकहरुले उत्कृष्ट कल्पनालाई प्रतियोगिताबाट पनि निकै छिटो निकालेका छन् ।यसरी आफ्नो कला सबै तिर देखाउन खोज्दा कल्पनालाई धाधली गरेर निकालेको कुरा प्रष्ट हुन्छ ।

भिडियो हेर्नुस् :

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post