बाघले आधा श:रीर खा:ए’को अवस्थामा मृ:त भे’टिए रविन्द्र


पूर्व–पश्चिम राजमार्गअन्तर्गत कुसुमको गाभर क्षेत्रमा बा-घ-ले मा-न्छे खा-ए-को छ। राप्ती सोनारी गाउँपालिका– १ गाभरस्थित भेरी राप्ती स्टाफ होटेलमा कार्यरत एक पुरुषलाई बा-घ-ले खा-ए-को

इलाका प्र-ह-री कार्यालय कोहपुरका डिएसपी रवीन्द्र खनालले जानकारी दिए । आइतबारदेखि बे-प-त्ता रहेका करिब ४५ वर्षीय ती पुरुषको खोजी गर्ने क्रममा आ-धा श-री-र खा-ए-को अवस्थासोमबार बिहान श-व फे-ला परेको खनालले बताए। केही समयदेखि होटेलमा काम गर्दै आएका मृ-त-क-को ठेगाना खु-ल्न सकेको छैन। ती व्यक्ति भारतीय मूलका रहेका बताइएको छ।

मृ-त-क-को श-व पूर्व–पश्चिम राजमार्गबाट करिब पाँच सय मिटर उत्तरतर्फ निकुञ्जभित्रको जंगल-मा फे-ला प-रे-को डिए-सपी खनालले जानकारी दिए। सो स्थान कोहलपुरबाट झन्डै ७५ किलोमिटर पूर्वमा पर्दछ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post