आफ्नै बहिनीलाई दाजुले ब लात्कर गरे,ब लात्कारीका बुबाले उल्टै संखुवासभा घ टना दोहोर्याउने ध म्की दिए दाजुलाई (भिडियो हेर्नुस्)


सुनसरी जिल्ला धरान उपमहानगरपालिकाको वाड नं १५ त्रीभेणी चोकमा आफ्नै देवरले भाउजुलाई बो क्सीको आ रोप लगाएको,दिशा पि साब खुवाने र संखुवासभा ह त्या का ण्ड जस्तै साखा सन्तान मा र्ने ध म्की दिएका छन् ।यसरी भाउजुलाई देवरले ध म्क्याउने कारण निकै ठूलो रहेछ ।

बो क्सी आ रोप लगाइएकीकि श्रीमान गंगा गिरीको अनुसार उनका भाईको छोराले आफ्नै अन्तरे भाईको १२ वर्षीय छोरीलाई ब लात्कार गरेको र उनको छोरो जे ल परेपछि भाइले भाउजुलाई यस्तो ध म्की दिदै आएको कुरा प्रष्ट पारेका छन् ।उनका अनुसार पोहोरको लकडाउनमा अन्तरे भाइले आफ्नोमा छोरी राखेको कुरा बताए ।

गंगाका अनुसार उनी र उनकी श्रीमती घाँस दाउरा गर्न गएको र घर फर्केर आउँदा छोरीले म र्ने कुरा गरेको उनीहरूले पाए ।यसरी सानै उमेरमा किन मर्ने कुरा गरेकी भनेर सोध्दा छोरीले आफुलाई दाजु मौसम गिरिले ब लात्कार गरेको र अब आफू म र्नु पर्ने कुरा गरेको उनले बताए ।

यसरी बहिनीलाई ब लात्कार गरेपछी दाजु मौसमलाई जे ल चलान गरिएको थियो र यसैको रिसले देवरले भाउजु माथी विभिन्न आ रोप लगाउदै आएको उनीहरुले बताए ।ब लत्कारीलाई स जाय दिनु नै पर्ने र आफुले स जाय दिदा भाइले यस्तो ध म्की दिन थालेपछि गंगा निकै चिन्तित छन् ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post