इन्द्रेणी की भाईरल बाल गायिका जिया भुषालको पहिलो गीत, स्वर र सुन्दरताको सबैले गरे तारिफ (भिडियो)

इन्द्रेनीकि भाईरल बाल गायिका जिया भुषालको पहिलो गीत, स्वर र सुन्दरताको सबैले गरे तारिफ (भिडियो भिडियो तलको समाचारको अन्त्यमा राखीएको छ, पुरा हेर्नुहोस ।

संगित प्रकृतिको सुन्दर ढाचां हो। सिर्जना प्रकृति भित्रको रमणीय दृश्य हो। वर्णनात्मक भाब र सब्दहरु अनग्य छन्। भिन्नता यत्ति हो कसले कुन सुत्र प्रयोग गर्छ। लोकसंगितको प्रयोगकर्ताहरु मध्य एक ब्यक्तिको सुत्र र प्रयोगको गणितिय मापन यति सम्म बलियो र लाभदायक छ कि जस्को लाखौं, करोडौँ प्रशंसक मातहतमा छन्। चर्चित गायक/ संगितकार बसन्त थापाको प्रशंसामा साहित्यिक सब्दहरु फितलो लाग्ने गर्दछन्

दर्जनौ प्रख्यात गितहरुले कमाएको दर्सकहरु,पारखिहरु उनका एक आवाज र सिर्जनामा मोहित हुने गर्छन्। उनले आवाज दिएका गित होस् वा उनि आफैले सिर्जना गरेको गित होस्,लोकसंगितको बजारमा यदि धेरै गुन्जिन्छनि मानौ संगितको सिंगो सागर उनैले ओगटेका छन्। उनै चर्चित गायक तथा सफल संगितकार बसन्त थापा र चर्चित गायिका अमृता नेपालिको सुमधुर आवाजमा उत्कृष्ट गित “सालको पात उडायो बतासैले” भर्खरै मात्र बसन्त थापा युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

होनहार सर्जक रमेश परियारको सब्द/ संगितमा सिर्जना गरिएको उक्त गित पुरा भिडियो अगाबै छोटो साउन्ड क्लिपले टिकटकमा धुम मच्चाईरहेको थियो र उक्त गितको भिडियो सार्बजनिक संगै सोहि गितको पुरा भिडियो हेर्न आत्तुर रहेका दर्सकहरु यतिबेला बसन्त थापाको युटुब च्यानल खोजिरहेका छन्।प्रतिभावान् निर्देशक काजिश श्रेष्ठको निर्देशनमा तयार पारिएको गितको भिडियोमा चर्चित अभिनेता तथा गायक दुर्गेश थापा र अभिनेत्री गिता ढुंगाना रहेकि छिन्।

बिवश नेपालको एरेन्जेले गितलाई थप उर्जा दिएको पाईन्छ। थापाका गितहरु मध्य “सालको पातले” केहि समय अगाडि नेपालि लोकगित संगितको क्षेत्रमा ईतिहास रच्न सफल भएको थियो र युटुब च्यानलमा पनि नेपालि गितहरु मध्यमा पहिलो स्थान प्राप्त गर्न सफल भएको थियो। उक्त “सालको पातको”तुलनामा यो “सालको पातले”कत्तिको सफलता हासिल गर्छ त्यो भने हेर्नै बाकि छ।

बाकि भिडियो बाटै हेर्नुहोस्:


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post