यति सानै उमेरमा यी नानीको टाउकोमा यस्तो के भयो,संसार हेर्न नपाउदै नानीको बि जोग (भिडियो हेर्नुस्)


आमा, शब्द नै यति निस्चलर निस्वार्थ छ ।आमाको माया हामी धेरैले पाएका छौं ।संसारमा जस्तो सुकै दुख परेपनी हामी आमाबुबालाई सम्झिने गर्छौ र संसारमा सबै भन्दा धेरै मायापनि आफ्ना बाबुआमाले मात्र गर्छन् ।

एउटि आमाले सन्तानलाई हुर्काउन र भविष्यको बाटो देखाउन आफ्नो सबै कुरा त्यागेर लाग्छन् ।आमाको हामी जती तारिफ र बर्णन गरेर पनि सक्दैनौं ।

दाङ देखि एकजना राजिता थापा नाम गरेकी आमा आफ्नो बच्चालाई बचाउन भनी काठमाडौ आएकी छिन् ।७ वर्षको उनको छोराको नाउँ सिद्धार्थ थापा हो ।उनको टाउकोमा जन्मिएको ४ महिना देखि पानी जमेको छ ।परिवारको कसैले पनि नहेरे पछि उनी बाटोमा भिख माग्दै छोराको उपचार गराउन भौतारी रहेकी छिन् ।

श्रीमानले अर्की श्रीमती विवाह गरेर भारत गएको र आफू एक्लै छोरालाई लिएर उनी भौतारी रहेकी छिन् ।छोरालाई एकछिन पनि छोड्न नमिल्ने र काखमै लिइरहन परेकोले रजिताले काम पनि गर्न पाएकी छिनन् ।टाउकोको पानी पाइप हालेर निकाल्नु पर्ने र निकै महङ्गो भएको हुँदा उनलाई छोरो बचाउन गाह्रो परिरहेको छ ।

छोरालाई लिएर बाटोमा माग्न बस्दा मागी खाने भाडो बनाएको भन्दै उनलाई मान्छेले हेला गर्ने गरेका छन् ।यसरी बि रामी भएका छोरालाई बचाउन पाए आफुले म र्दा पनि सुखले मर्न पाउने भन्दै उनी रु न्छिन् र छोरो बचाइदिन सबै नेपालीलाई अपिल पनि गर्दछीन् ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post