आफ्नै दाइले गरे दुई ना’बालिक बहिनिको पटक पटक ब’ला’त्का’र, उ’जुरी गरे जे पनि गर्ने ध’म्की(भिडियो सहित)



बाकेँ जिल्लाको बैजनाथ गाउँपालिका वार्ड नं. ५ जिगाउँका एक १८ वर्षीय दाईले १० र १२ वर्षीय बहिनिहरुलाई पटक पटक ब’ला’त्का’र’को प्रयास गरेको खुल्न आएको छ । तर कसैलाई भने कु’ट’पि’ट गर्ने गरेकोले ती बालिकाहरुले उक्त

कुरा धेरै समयसम्म लु’काइ राखेको बालिकाकी आमा गीता योगिले बताएकी छिन । आफुले पनि निकै पछि मात्र घ*ट’नाबारे थाहा पाएको उनको भनाइ छ ।आफ्नो भतिजो अमृतनाथ योगिले बहिनिहरुलाई उक्त प्र*यास गरेको उनले बताईन । एक दिन घरको कोठा भित्र ल’ठ्ठी र ढु’ङ्गा भेटे पछि किन यस्तो फोहोर गर्छौ ? भनी सोधपुछ गर्दा उनिहरुले अमृतले आफुहरुलाई स*माउने गरेको उनिहरुले बताएको उनले सुनाइन । एक जनालाई भित्र राख्ने र अरुलाई बाहिर निकाली ढो’का ब’न्द गर्ने गरेको र बाहिर हुनेले ल’ठ्ठी र ढु’ङ्गाले अमृतलाई हा’नेकोले कोठ त्यस्तो भएको छोरिहरुले बताएको उनले सुनाईन ।

त्यसो गर्दै गर्दा आमालाई घाँस का’टे ठाउँमा बोलाउन जादा अमृतले पि’टेको र यदि सुनाए अझ पि*ट्ने भनेकोले आफुहरुले कसैलाई नसुनाएको छोरिहरुले बताएको पनि उनको भनाई छ । तर पछि अमृत भारत गए पछि भने उक्त कुरा छोरिहरुले सुनाए पछि आफुले प्र*हरीमा उ’जु’री गरेको गीताले बताइन । आफुले त्यति थाहा पाएर पनि चुप बसेको तर अमृतको परिवारले आफ्ना छोरिहरुलाई बे’श्या लगाएतका अ’प’श’ब्द बोल्ने गरे पछि आफुले उ’जुरी दिएको उनको भनाई छ ।

प्रह’रीमा उ’जुरी दिए पछि भने उस्को परिवारले घ’टना यहि मिलाउन कोशिश गरेको उनको भनाई छ । नि’र्म’ला प’न्थको त ब’ला’त्का’र गरेर मा’रे’पछी पनि केही नभएको हाम्रो त प्र*”री’ले स*माउन पनि नसक्ने भन्दै मु’द्दा फि’र्ता लिन अमृतकि आमाले द’बा’व दिने गरेको उनले बताएकी छिन । साथै अमृतको फुपुको छोराले पनि आफुहरुलाई रा*ती राती घ*रमा आएर ध’म्की दिने गरेकी उनले बताइन

अमृतको फुपुको छोराले सधै रा’ती आएर मु’द्दा फि’र्ता लिएर यतै मि*ल्नु यदि नमिले कोहलपुरको डि’ए’स’पी आफ्नो हातमा रहेको भन्दै जे पनि हु*न स*क्ने भन्दै आफुलाई ध’म्की दिने गरेको उनले सुनाइन । तर आफुले मु’द्दा अगाडि बढिसकेको हुनाले त्यसबारे आफुलाई थाहा नभएको अब जे गर्ने त्यो प्र’ह\रीले गर्ने भन्ने जवाफ दिएको पनि उनले सुनाइन । तर प्र’ह’रीबाट पनि आफुले चि’त्तबुझ्दो सह’योग नपाएको उनको गुनासो छ ।

आफ्नो परिवारमा छोरिहरुको त्यो बे’इ’ज्ज’त भएको, का*नुनी त’वरबाट पनि खासै स’हयोग नपाएको र अमृतको परिवारको बारम्बारको ध’म्कीले गर्दा आफ्नो परिवार आ’त्मा’ह’त्या सम्मको अवस्थामा पुगेको उनले बताएकी छिन । उनिहरुले प्रह’रीमा पनि आफ्नो मान्छे भन्दै कुरा गरेकोले पनि प्र’ह’रीले आफुलाई सहयोग नगरेको हुन सक्ने बताइन । आफुले उचित न्या’य पाउनु पर्ने उनको माग छ ।

(भिडियो हेर्नुस)

 

Post a Comment

Previous Post Next Post