यी नै हुन् ग्याँस चुहिएर आ'गला'गी हुँदा ज्या'न गु'माएका श्रीमान श्रीमती जसको एउटै भयाे चि'हान

खाना पकाउने ग्या'स चु'हिएर आ'गला'गी हुँदा ज'लेर घा'इते भएका झापाको अर्जुनधारा वडा नम्बर ७ का एक द'म्प'तिको मृ'त्यु भएको छ।

ग'म्भी'र घा'इते रोम खनाल र दुर्गा खनालको उ'प'चा'रका क्रममा सोमबार मृ'त्यु भएको हो। उनीहरूको सोमबार साँझ दुई घन्टाको अन्तरमा मृ'त्यु भएको स्थानीय कमल पोखरेलले जानकारी दिए।

आ'ग'ला'गीमा परेर उनीहरूका छोरा पंकज खनाल पनि घा'इते छन्। उनको स्वा'स्थ्य अ'वस्था भने सामान्य छ।गत भदौ २६ गते उनीहरूको घरको भान्सामा ग्यास चुहिँदा आ'गला'गी भएको थियो। खनाल दम्पतिको शरीर आ'गो'ले ज'लेको थियो। तीनै जनाको कीर्तिपुर अस्पतालमा उपचार गरिएको थियो।आ'ग'ला'गीबाट खनालको घर पनि ज'ले'को जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post