महिला र कुकुर एउटै डोरीमा झुन्डिए घटना स्थलमा पुग्दा देखियो अनौठो दृश्य पोखरामा के भयो यस्ताे (हेर्नुहोस् भिडियो)

गुल्मीको चन्द्रकोट गाउँपालीका वडा नं १ स्थाई घर भएकी र अहिले पोखरा महानगरपालिका वडा नं १७ मा बसोबास गर्ने ५५ वर्षीय कोपिला राना रुखको हाँगामा मृ त फेला परेकी छिन् ।उनीसँगै उनको कुकुर पनि सोही रुखको हाँगामा मृ त फेला परेको छ ।

कोपिलाले कुकुरलाई आफ्नै सन्तान जत्तिकै माया गर्ने गरेको गाउँलेहरुले बताए ।आफू गएपछि कुकुरको बि जोग हुने जस्तो लागेर उनले संगै लिएर गएको हुनसक्ने उनीहरूको अनुमान छ ।कुकुरले पनि कोपिलाले भनेको मान्ने गरेको तर यसपटक कुकुर अलिक बिरामी रहेको हामीले पायौं ।

कोपिला निकै असल मान्छे रहेको र यसरी उनले यस्तो कदम उठाएको देख्दा सम्पूर्ण गाउँले नै अचम्मित छन् ।छोराहरू गुल्मी मै रहेको र पोखरामा छोरी ज्वाइसंग बस्दै आएकी थिइन् कोपिला र के कारणले यस्तो पाइला चालिन प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसरी एउटी ५५ वर्षीय वृद्धाले आ त्मा ह त्या गर्नु र संगसगै आफ्नो सन्तान जत्तिकै प्यारो कुकुरलाई पनि संगै लिएर जानुले घटनालाई थप मर्मस्पर्शी बनाएको छ र उनले यसरी झु न्डिएर म र्नुको पछाडीको कारण फेला पर्न प्रहरी लागिपरेको छ ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post