अचानक के भयो पुण्य गौतमलाई हेर्नुहोस् भिडियो


समाजिक सन्जाल प्रयोग कर्ता बिच चिरपरिचित नाम हो पुन्य गौतम । उनले हरेक बिषयमा आवाज उठा,उदै आएका छन । कतीपय कुरामा त आ,लोचित समेत हुनु परेको छ तर पनि युटुब फेसबुक र टिकटकमा त उनि भा,इरल नै छन । नयाँ पिढिले एक्सको छम्मा भनेर पनि चिन्छन पुन्य गौतमलाई ।

शनिवार साझ सदाझै उनलाई भेटिने ठाउमा बिरा,मी अव,स्थामा भेटिए । सधै बोल्न त,म्सने पुन्य मलाई गा,ह्रो भो, घाटी दु,ख्यो आखा खोल्न स,किन टा,उको दु,खेर हेरन पनि सकिन,पाइला कहाँ टेक्दै छु थाहा पनि छैन भन्ने अवस्थामा थिए । यसै क्रममा हामीले उनको नजिकको साथी तिकल कार्की लाई बोलाएर घर पठाएउ । 

हेरौ उनको अवस्था भिडियोमा

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post