
भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोलाउनीहरूले आफ्नो दिवंगत व्यक्तिको याद मेट्न सक्छन् ।यदि तपाईंले आफ्नो फेसबुकमा रहेको कुनै मृत्यु भइसकेको व्यक्तिको अकाउन्ट हेर्नुभयो भने प्रोफाइलसँगै रिमेम्बरिङ (Remembering) लेखिएको देख्न सक्नुहुन्छ । यस्ता अकाउन्टको प्राइभेट सेटिङ अनुसार साथी तथा परिवारजनले मृत्यु भएको व्यक्तिको टाइमलाइनमा गएर याद मेट्न सक्छन् ।
त्यस्तो अकाउन्टको टाइमलाइनमा शेयर गरिएका फोटो, पोस्ट आदि रहिरहन्छन् । जसलाई शेयर गरिएका व्यक्तिहरूले देख्न सक्छन् । यसप्रकारका अकाउन्ट कुनैपनि प्रकारको रिमाइन्डरको रुपमा देख्न भने सकिन्न ।साथै यस्तो अकाउन्ट कुनै पनि व्यक्तिले लगईन समेत गर्न पाउँदैन । अकाउन्ट मेमोरियलाइज्ड गरिएको व्यक्ति मात्र कुनै पेजमा एड्मिन रहेको थियो भने त्यस्तो पेज समेत डिलिट हुन्छ ।
लिगेसी कन्ट्याक्ट्सयस किसिमका कन्ट्याक्ट सोझो रुपमा मेमोरियलाइज्ड अकाउन्टसँग जोडिएका हुन्छन् । तपाईंले आफ्नो शेषपछि मेमोरियलाइज्ड अकाउन्टको ख्याल राख्नका लागि कसैलाई चुन्न सक्नुहुन्छ फेसबुकले यसप्रकारको विकल्प छनौटका लागि सबै प्रयोगकर्तालाई लिगेसी कन्ट्याक्ट सेट गर्न सुझाव दिने गरेको हुन्छ । जसले गर्दा कुनै प्रयोगकर्ताको मृत्यु भइसकेपछि उक्त व्यक्तिको अकाउन्टको हेरचाह गर्न सकिन्छ ।
अब तपाईंलाई यस्तो अकाउन्टमा के के गर्न सकिन्छ भन्ने लागेको हुनुपर्छ । कुनै प्रयोगकर्ताको मृत्यु भइसकेको छ भने लिगेसी कन्ट्याक्टको रुपमा रहेको व्यक्तिले मृत्यु भइसकेको व्यक्तिको प्रोफाइलमा पोस्ट गर्न सक्छ ।साथै मृतक व्यक्तिको प्रोफाइल वा कभर फोटो परिवर्तन समेत गर्न सक्छ । यतिमात्र होइन, मृतक व्यक्तिको अकाउन्ट डिलिट गर्नका लागि अनुरोध समेत गर्न सक्छ । यदि तपाईंले यो फिचर अन गर्नु भएको छ भने लिगेसी कन्ट्याक्टबाट
बिदेशबाट घर आउदा फ#रार रहेकी कोेपिलालाईझा#पड हाने पनि यसरी स्वीकारे मंगलले
(भिडियो सहित हेर्नुहोस )