
भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोलाप्रयोगकर्ताको मृत्युपछि के हुन्छ फेसबुक अकाउन्ट ?काठमाडौं । अहिलेको समयमा फेसबुक विश्वमै सबैभन्दा धेरै प्रयोग हुने सामाजिक सञ्जालमध्ये एक हो । यो कुनै निश्चित देशमा मात्र होइन, विश्वभरका कुनाकुनासम्म लोकप्रिय छ ।
धेरैजसो प्रयोगकर्ताको उपस्थिति फेसबुकसँगै ट्वीटर, लिङ्कडिन, इन्स्टाग्राम, टिकटक लगायतका सामाजिक सञ्जालमा समेत हुने गर्छ । जसमा उनीहरूको गतिविधि देखिने गर्दछ । तर कुनै कारणले प्रयोगकर्ताको मृत्यु पश्चात उसको सामाजिक सञ्जाल अकाउन्ट के होला ? यदि तपाईंको मनमा पनि यस्तै जिज्ञासा छ भने आज हामी त्यसको समाधान गर्ने प्रयास गर्दैछौँ । फेसबुक प्रयोगकर्ताको मृत्यु भएपछि उसको फेसबुक अकाउन्ट चलिरहन्छ वा त्यसलाई
बन्द गरिन्छ भन्नेमा पनि दुबिधा हुनसक्छ ।त्यसो त फेसबुकले मृत्यु भइसकेका प्रयोगकर्ताको हकमा केही नियम बनाएको छ । जसको बारेमा कम्पनीले आफ्नो हेल्प सेन्टरमा जानकारी राखेको छ ।जसअनुसार कुनै प्रयोगकर्ताले चाहेको खन्डमा आफ्नो मृत्युपर्यन्त आफ्नो फेसबुक अकाउन्ट ख्याल राख्न लिगेसी अकाउन्ट नियुक्त गर्न सक्छ । अथवा आफ्नो अकाउन्टलाई पूर्ण रुपमा फेसबुकबाट डिलिट गर्ने विकल्प समेत रोज्न सक्छ ।
मेमोरियलाइज्ड अकाउन्टयदि कुनै फेसबुक प्रयोगकर्ता आफ्नो मृत्यु पश्चात स्थायी रुपमा आफ्नो फेसबुक अकाउन्ट डिलिट गर्ने विकल्प चयन गरेको छैन, तर फेसबुकलाई उक्त व्यक्तिको मृत्युको बारेमा जानकारी हुन्छ भने त्यस्तो अकाउन्टलाई मेमोरियलाइज्ड अकाउन्टमा परिवर्तन गरेर राखिन्छ ।तपाईं सोच्नुहोला, यो मेमोरियलाइज्ड अकाउन्ट के हो अथवा कस्तो हुन्छ ? यस्तो अकाउन्ट परिवार तथा साथीहरूका लागि यस्तो स्थान बन्न पुग्छ, जहाँ
राती ११ बजे घरमै आएर कुटे मोदनाथकी श्रीमतीलाई | मर्न भनेर हिडेकी गहना सम्झेर फर्किन | दुखका कथा
(भिडियो सहित हेर्नुहोस )