काजोल जोशी छत्र साहिको चर्चित टिकटक भिडियो हरु निकै भाइरल भैरहेका छन हेर्नुस भिडियो ।


पछिल्लो समय चर्चित जोडीको रूपमा परिचीत काजल जोशी र छत्र शाही का टिकटक भिडियो हरु यति बेला भाइरल बनिरहेका छन।। काजल जोशी र छत्रको जोडी लाई दर्सक ले धेरै मन पराइरहेका छन तर छत्र र काजोल एक अर्काको प्रेमी को रूपमा देखिए पनि उनिहरुको बिहे भने भैसकेको छैन।

छत्र साही लामो समय देखि इन्द्रेणी संग जोडिएका छन उनी नाच्न गाउन दुबैमा खप्पिस देखिन्छन् । अर्को तर्फ काजोल भने छत्र शाहीले परिचीत गराए पछि एका एक चर्चामा आएकी हुन।। उनले छत्र संग चर्चित कार्यक्रम इन्द्रेनी मा दोहोरी गाए पछि उनको चर्चा चुलिएको हो।।। खयर जे होस उनिहरुको जोडीमा कसैको नजर नलागोस उनिहरुको प्रेम सफल होस आगामी दिनमा नि राम्रो दोहोरी देख्न पाइयोस।

अर्को तर्फ अहिले लकडाउन चलिरहेको छ तेसैले सबै मानिसहरु टिकटक मा ब्यस्त छन।अहिले को समयमा लगभग प्रत्येक नेपाली को टिकटक एकाउन्ट छ।टिकटक आफ्नो कला देखाउने लोकप्रिय माध्यम पनि बनी रहेको छ।

छत्र साही र काजोल जोशी पनि टिकटक मा निकै परिचीत छन उनिहरुको टिकटक भिडियो दर्सक ले धेरै रुचाउने गर्छन आउनुस उनिहरुका रमाइला टिकटक भिडियो हरु हेरेर मनोरञ्जन लिगौ।

हेर्नुस भिडियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post